चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बाको निधन
काठमाडाैं । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आइतबार राति १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी...
आजदेखि स्वस्थानी व्रत कथा प्रारम्भ
काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ।
ती स्थानमा सतीदेवीको...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
पर्सा । पोखरीया नगरपालिका-९ बैरिया बस्ने राज कुमार मुखियाले आफ्नै घरमा म.प्र.०३- ००१ ह १३३९ नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा अटो रिक्सा, साईकल १ थान, अन्नपात...
विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा लुम्बिनी नवाैं स्थान
काठमाडौं । विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ।
विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई नवौं स्थानमा राखिएको छ।
‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै...
कार्यसम्पादन उत्कृष्ट रहेको घिसिङको जवाफ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन्।
मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको थियो। जवाफमा घिसिङले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन गरेका छन्। आफू चार वर्षका...
पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा
काठमाडौं । पार्टटाईम रुपमा सेवा दिने र सेवा लिनेहरुको लागि आपसी सहमतिमा काम गर्न पार्ट टाईम वर्क सम्बन्धि ‘पिटिई वर्क एप’ सञ्चालनमा आएको छ । यो एपको काठमाडौंमा शुक्रबार शुभरम्भ गरियो । पार्ट टाईम...
वर्डक्याम्प नेपाल हुने
काठमाडौं । वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा कुन्डलिनी दरबारमा चैत २२-२३ गते दुई दिने संस्करण हुन लागेको हो ।
काठमाडौंको चन्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग...
अदालतमा इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध आरोप-पत्र दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभाग तथा विभागअन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको छ।
श्रेष्ठसँग भएको चार करोड ८८ लाख ३० हजार तीन सय २९...
नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने
काठमाडौं । नेपाली आईटी कम्पनी विदेशमा विस्तार हुने बाटो खुलेको छ । शुक्रबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी आईटी कम्पनीलाई विदेशमा व्यापार विस्तार गर्ने अनुमति दिएको हो ।
यसअन्तर्गत,...
माघमा कोसी प्रदेशसभाको हिउँदे अधिवेशन
विराटनगर । यही आउँदो माघ ७ गते कोसी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने निर्णय गरिएको छ ।
आइतबार बिहान बसेको कोसी मन्त्रिपरिषद्को बैठकबाट प्रदेशसभा अधिवेशन आह्वानका निम्ति प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो ।
कोसी...
























