सुनको मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख...
एकैपटक ५ वटा अध्यादेश जारी
काठमाडौं । सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष गरेको छ।
पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार...
माघे संक्रान्तिको अवसरमा रिहारमा मेला
लमही । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ ।
बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ ।
आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा...
खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग पराजित
काठमाडौं । छिमेकी देश भारतमा पहिलो पटक आयोजना भएको खो खो विश्वकपको पुरुषतर्फ पहिलो खेलमा नेपाल भारतसँग प्रतिस्पर्धात्मक खेलमा पराजित हुन बाध्य भएकाे छ ।
नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्डोर हलमा सोमबार राती भएको उद्घाटन...
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
काठमाडौं । गत शुक्रबार (पुस २६) गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
उक्त दिन बसेको...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-१ सौरी मोडस्थित सडकमा ना.८ ख ३३३ नम्बरको ट्याङ्कर र भे.९ प ९५१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ४९...
सामाजिक सञ्जाल नियमन विधेयक स्वीकृतिको क्रममा
काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने विधेयक मन्त्रिपरिषदमा स्वीकृतिको क्रममा रहेको जनाएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक...
दोस्रो उपमा राष्ट्रिय अवार्ड सभ्य रुपमा सम्पन्न
काठमाडौं । उपमा सञ्चार प्रा.ली तथा तेजनेपाल मल्टिमिडियाको संयुक्त आयोजना गरिएको दोस्रो उपमा राष्ट्रिय अवार्ड २०८१ तथा दर्शक गायक तथा पत्रकार सम्मान कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्य एवम् लुम्बिनी...
कुनै दललाई मिलाउने काम मेराे हाेइन : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पन कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको जनाएका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई...
पूर्वगृहमन्त्री रविविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस सुरु भएको छ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका लामिछानेको बयान...
























