प्रधानमन्त्री गम्भीर नदेखिनु अस्वभनीय
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस-एमालेबीच सरकार निर्माणको समयमा भएको सात बुँदे सहमति कार्यान्वयनमा प्रधानमन्त्री गम्भीर र जिम्मेवार नदेखिनु अस्वभनीय भएको बताएका छन्।
नेपाली कांग्रेसका सम्पर्क समितिका अध्यक्षसँगको छलफल कार्यक्रममा नेता महरले...
पिएसबी वेभसाइट आजदेखि संचालनमा
काठमाडौं । सार्वजनिक सेवा प्रसारण ( पिएसबी) नेपालको आधिकारिक वेभसाइट आजदेखि संचालनमा आएको छ।
अब सार्वजनिक सेवा प्रसारण नेपालको संस्थागत गतिविधि www.psbnepal.gov.np बाट थाहा पाउन सकिनेछ ।
सार्वजनिक सेवा प्रसारण (पिएसबी) को पूर्वारम्भ (Pre Launching) कार्यक्रमको उद्घाटनसँगै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पिएसबी नेपालको आधिकारिक वेभसाइटको शुभारम्भ गर्नु भएको हो।।
फोनिज ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित
ओखलढुङ्गा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा रबिन श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । फोनिजको तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
अघिल्लो कार्यकालमा पनि श्रेष्ठ अध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिमा...
शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन
काठमडौं । त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेन्डर विपरीत स्नातकमा विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको छ । त्रिविका शिक्षाध्यक्ष प्राडा खड्क केसीले डिन कार्यालयहरूलाई समय सकिएपछि विद्यार्थी भर्ना नगर्न दिर्नेशन दिएका हुन् ।
‘शैक्षिक क्यालेन्डर बमोजिम तोकिएको...
सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई तिहाइको दम्भ राख्ने सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी गरेका छन् ।
सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर...
ब्राजिलका विद्यालयमा स्मार्ट फोन बोक्न नपाइने
रियो दि जिनरियो । ब्राजिलले विद्यालयमा स्मार्ट फोन बोक्न प्रतिबन्ध लगाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ ।
तर, स्मार्ट...
चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । माघे संक्रान्तिको अवसरमा चलचित्र ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको यस चलचित्रको फस्टलुकले दर्शकमाझ उत्सुकता जगाएको छ ।
चलचित्रको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगत्मा, छ कि...
प्रचण्ड माघे संक्रान्ति मनाउन सिन्धुपाल्चोकको सुकुटे पुगे
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माघे संक्रान्ति मनाउन सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।
दाहाल सोमबार दिउँसो परिवारका सदस्यसहित सुकुटे आएको सांसद माधव सापकोटाले जानकारी दिए। सिन्धुपाल्चोक १ बाट निर्वाचित सांसद सापकोटाले...
प्रधानमन्त्रीले माइती नेपाललाई एक करोड सहयोग गर्ने घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी उक्त संस्थाको अक्षय कोषमा रु. एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
चेलीबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत...
कुमारी बैंकबाट नयाँ डिजिटल सेवा दियाे
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको साझेदारीमा Alipay+ नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरूका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो...

























