पत्रकार पेन्सन कोष स्थापना हुँदै
काठमाडौं । नेपाल पत्रकार महासंघ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई पेन्सनको व्यवस्था गर्न ‘पत्रकार पेन्सन कोष’ स्थापना गर्ने निर्णय गरेको छ ।
शाखाको जिल्ला कार्यसमितिको मंगलबारको पूर्ण बैठकले पत्रकारलाई कोष खडा गरेर जिल्लाका पत्रकारलाई पेन्सन...
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबार एक औंस सुनको मूल्य दुई हजार ६ सय ७५.१८ अमेरिकी डलर कायम भएको छ।
स्थानीय बजारमा प्रतितोला सुनमा...
तत्काल संसद् अधिवेशन आह्वान गर्न माग
काठमाडौं । प्रतिपक्षी राजनीतिक दलका नेताहरूले तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्। नेकपा (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा बुधबार भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानुन निर्माणबारे छलफल गर्न तत्काल संसद्...
रवि लामिछानेविरुद्ध थुनछेक बहस सुरु हुँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा तेस्रो दिनको थुनछेक बहस आज सुरु हुँदै छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको बयानका लागि आइतबार बिहानै अदालत पुगेका...
मगर समुदायले भव्यताका साथ माघे सकराती मनाए
काठमाडौं । काठमाडौं उपत्यकामा बसोबास गर्ने मगर समुदायले भव्यताका साथ माघे सकराती मनाएका छन् । नेपाल मगर संघले टुँडिखेलमा कार्यक्रमको आयोजना गरेर सकराती मनाएको हो ।
जनसङ्ख्याको दृष्टिकोणले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको...
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ
एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल पक्राउ परेका छन् ।
दक्षिण कोरियामा राष्ट्रपति नै पक्राउ परेको यो पहिलोपटक हो । भ्रष्टाचार अनुसन्धान कार्यालय र प्रहरीले संयुक्त रुपमा मार्शल ल (सैनिक कानुन) प्रकरणमा उनीमाथि...
अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने
काठमाडौं । स्वास्थ्य बिमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएको छ । स्वास्थ्य बिमा ऐन, २०७४ मा भएको संशोधनले अब स्वास्थ्य बिमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एउटा सेवा प्रदायक संस्था...
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पक्राउ
काठमाडौं । आकर्षक तलबमा क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निमपासी शेर्पा रहेका छन् ।
क्रोएसिया...
विपिनको रिहाइको पहलका लागि अपिल
काठमाडौं । हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल जारी राखेको छ ।
हमास समूहले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई अपहरण मुक्त गर्न लागेको भन्ने समाचार आएपछि परराष्ट्रमन्त्री डा आरजु...
किबोर्डभित्र डिस्प्ले लुकाउन मिल्ने ल्यापटप सार्वजनिक
काठमाडौं । ल्यापटपमा काम गरिरहँदा प्रायःको मनमा कुनै न कुनै समय एउटा समान विचार आउँछ । त्यो हो स्क्रिनको आकार । स्क्रिनको आकार ठूलो वा सानो जस्तो भए पनि त्यसले प्रयोगकर्तालाई अर्को डिस्प्लेको विकल्प...

























