रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ।
थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश...
सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रश्न गर्दा एमाले नेता तथा पूर्वकोशी प्रदेश सांसद बिमल कार्की पनि ६ महिनाका लागि निलम्बनमा परेका छन् । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्की...
सेयर बजार बढ्याे
काठमाडौं । सेयर बजार बुधबार १.८३ अंकले बढेको छ ।
बजार परिसूचक २५९५.९६ विन्दुमा उक्लिएको हो । बजार सामान्य वृद्धि हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । १०८ कम्पनीको सेयर मूल्य घटेको छ ।...
क्यूएफएक्सका हलहरूमा बालबालिका प्रवेश गर्न नपाउने
काठमाडौं । अबदेखि क्यूएफएक्सका हलहरूमा २.५ फिटमुनिका बालबालिका प्रवेश गर्न नपाउने भएका छन् ।
बुधबार एक सूचनामार्फत क्यूएफएक्सले सिनेमा हेर्न बालकदेखि वृद्धसम्म सबैका लागि तोकिएको टिकटदर लागु हुने जनाएको हो ।
"वृद्धदेखि बालकसम्म सबै दर्शकलाई सिनेमा...
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८...
रबि लामिक्षाने आदेशको प्रतिक्षामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामछिानेको बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन् ।
बहस...
राष्ट्रपति युन सुक–योल निवासबाट पक्राउ
सियोल। दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक–योललाई प्रहरीले बुधबार उनको निवासबाट पक्राउ गरेको छ। योल डिसेम्बर ३, २०२४ मा देश मा मार्शल ल लागू गर्न को लागी आपराधिक अनुसन्धान अन्तर्गत छ।
मार्सल ल (इमर्जेन्सी) को...
हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइयाे
हेटौँडा । “भूकम्पले सिकाएको पाठ, बलियो संरचना सुदृढ पूर्व तयारीका साथ” भन्ने मूल नारासाथ हेटौँडामा २७ औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकाको आयोजनामा हेटौँडा –२ स्थित कार्यालयको प्राङ्गणमा बुधवार बिहान दिवसको अवसरमा भूकम्प...
डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी
वासिङ्टन । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको जनाउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिनुभएको छ ।
ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा एक हप्ताअघि एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले...
मुलुकमा उथलपुथलको सम्भावना : माकुने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुकमा उथलपुथलको सम्भावना रहेको जनाएका छन् ।
बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै उथलपुथलबाट जोगिन विपक्षी दलहरू एक हुनुपर्ने भनाइ उनले राखेका...
























