बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद

खजुरा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । खाद्यले दुई महिनाको अवधिमा किसानसँग उक्त मात्राको धान खरिद गरेको...

बढ्याे सुनकाे भाउ

काठमाडाैं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । स्थानीय बजारमा आज सूनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु एक हजार दुइ सयले वृद्धि भइ रु एक लाख...

इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति

एजेन्सी । इजरायल र हमासबीच गाजामा युद्धविराम गर्ने सहमति भएको छ। युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइका लागि सम्झौता भएको छ। इजरायल र हमासबीचको यो सम्झौता कतारमा अन्तिम रूप दिइएको छ। कतार, इजिप्ट र संयुक्त राज्य...

खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन्। बुधबार  मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन्। मन्त्री यादवले...

नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षा संगोष्टी सम्पन्न

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजमा साइबर सुरक्षाका नवीनतम प्रविधि र चुनौतिहरु बारे सरकारी क्षेत्र, विद्यार्थी, व्यवसायिक, तथा प्राविधिक क्षेत्रका व्यक्तिहरू विचको महत्वपूर्ण सम्मेलन सम्पन्न भएको छ । मंगलबार र बुधबार सम्पन्न साइबर सुरक्षा संगोष्टीमा...

मेक इन नेपाल एक्सपो २०२५ हुने

काठमाडाैं । आगामी सातादेखि काठमाडौंमा मेक इन नेपाल एक्सपो २०२५ र नेपाल पस्मिना अन्तर्राष्ट्रिय एक्सपो आयोजना गरिएको छ। नेपाल उद्योग परिसंघसँगको सहकार्यमा नेपाल पस्मिना उद्योग संघको आयोजना र राइजिङ नेपाल प्रालिको व्यवस्थापनमा एक साथ दुई एक्सपो...

बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत

काठमाडौं  । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना वरिष्ठ अभिकर्ताहरूको राय सुझाव र मागलाई मध्यनजर गर्दै कम्पनीको बहुचर्चित बाल अमृत बीमालेख अन्तर्गत बाल अमृत– ४ सावधिक बीमालेख प्रस्तुत गरेको छ । जुम मिटिङ मार्फत...

व्यसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । लाजिम्पाटमा फलामको सक प्रहार गरी व्यवसायीलाई गम्भीर घाइते बनाएको आरोपमा ७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। काठमाडौं प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको...

 समाजवादी मोर्चाले काठमाडौंमा कार्यक्रम गर्ने निर्णय

काठमाडौं ।  समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा कार्यक्रम गर्ने निर्णय गरेको छ। बुधबार बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले जानकारी दिए। ‘माघ १६ गते काठमाडौंमा...

नेपाललाई सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको क्षेत्रमा आवश्यक सहयोगको आग्रह गरेका छन्। आज मन्त्रालयमा मन्त्री यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस् अकुङ्गाबीच भएको भेटघाटमा उनले सो आग्रह गरेका हुन्। मन्त्री यादवले...

RECENT POSTS

HOT NEWS