संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा

रौतहट। संघीय हिन्दु लोकतन्त्र प्रमुख एजेन्डा सहित राष्ट्रिय समता पार्टी नेपाल घोषणा गरिएको छ। रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आइतरबा हजारौँको जनसहभागिताकाबीच सो पार्टी घोषणा कार्यक्रम गरिएको हो। अयोध्या श्रीरामलला मन्दिर प्राण प्रतिष्ठाको प्रथम वार्षिकोत्सवको...

काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको पुष्टि

काठमाडौं । काठमाडौंबाट हङकङ उडेका २८ यात्रुलाई ‘फुड पोइजन’ भएको पुष्टि भएपछि छानबिन समिति गठन भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यसबारे जानकारी प्राप्त भएपछि एक छानबिन समिति गठन गरेको छ। विभागका प्रवक्ता मोहन कृष्ण...

नेप्से परिसूचक घट्याे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक २५ दशमलव ४१ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ६७ बिन्दुमा कायम भएको हो...

चेक गणतन्त्रमा आगलागी हुँदा छ जनाको मृत्यु, आठ घाइते

प्राग । चेक गणतन्त्रको उत्तरपश्चिमी शहरको एक रेष्टुरेन्टमा आगलागी हुँदा छ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । स्थानीय दमकल सेवाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “ग्यास हिटर विष्फोटपछि...

नेपाल मसलन्द उद्योग संघमा विजेन्द्र विक्रम शाह सर्वसम्मत

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले नौ जना पदाधिकारी र १० सदस्य गरी...

रबिविरुद्धको थुनछेक बहस सुरु

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बिहान ८ः३० मा पुगेका लामिछानेको बयान सकिएसँगै उनीविरुद्धको थुनछेक बहस सुरु भएको छ । लामिछानेका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । सुनसरी, धरान उपमहानगरपालिका-२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित सोही उपमहानगरपालिका-२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ...

माउन्टेन इनर्जी नेपालको आर्थिक वर्षको साधारण सभा सम्पन्न

काठमाडौं । माउन्टेन इनर्जी नेपालको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आइतबार साधारण सभा सम्पन्न भएको हो। कम्पनीको साधारण सभाले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस...

ट्याङ्कर बाल्टिक सागरस्थित जर्मन पानीमा फस्याे

काठमाडौं । जर्मनीका अधिकारीहरूले एक तेल ट्याङ्कर बाल्टिक सागरस्थित जर्मन पानीमा फसेको जनाएका छन्। जर्मनीले यो ट्याङ्कर रुसको ‘स्याडो फ्लीट’ को हिस्सा भएको दाबी गरेको हो । ‘स्याडो फ्लीट’ लाई प्रतिबन्धबाट बच्न प्रयोग गरिने जर्मनीले...

न्यून चापीय प्रणालीका कारण बदली सुरु

काठमाडौं । मुलुकको पश्चिमी क्षेत्रबाट मौसममा फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले यतिखेर पश्चिम नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रको माथिल्लो भूभागबाट बदली सुरु...

RECENT POSTS

HOT NEWS