कामीरिता शेर्पाकाे २५ औं पटक सगरमाथाको आरोहण
काठमाडौं । कामीरिता शेर्पाले २५ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्नुभएको छ ।
सोलुखुम्बुका शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा पुग्नुभएको हो । यस वर्षको सिजनका लागि डोरी टाँग्ने टोलीका टोली नेता समेत...
गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन्। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका काेराेना संक्रमितको मृत्यु...
बालुवाटारमा नेकपा एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौं । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । बैठकले राष्ट्रिय सभाको उम्मेद्वार चयन र आउँदो वैशाख २७ गते आव्हान गरिएको विशेष अधिवेशनका सम्बन्धमा छलफल गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर...
आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द
काठमाडौं । सरकारले आजदेखि अन्तर्राष्ट्रिय हवाइ उडान बैशाख मसान्तसम्म बन्द गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आज राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द हुन लागेका हुन् ।
वैशाख १९ गते बसेको...
आजदेखि निषेधाज्ञा थप कडा, उपत्यका बाहिर जानकाे लागि १० दिन क्वारेन्टिनमा
काठमाडाैं । काठमाडाैं उपत्यकामा पहिलो पटक थपिएको निषेधाज्ञाको अवधि प्रशार सकिएकाे छ । फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपिएको हप्तामा निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्नुपर्ने छ । निषेधाज्ञा...
पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १४ हजार सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १४ हजार ८९ जनाको मृत्यु भएको हो ।
हालसम्म विश्वभर १५ करोड ५८...
राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी
काठमाडाैंं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।
संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा...
गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि
काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार आएको रिपोर्टमा मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले संक्रमण पुष्टि भएपछि उनी होम...
आज कार्ल माक्र्सको २०३औँ जन्म दिवस
काठमाडौं/आज बैशाख २२ गते कार्ल माक्र्सको २०३औँ जन्म दिवस हो। यस अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ले माक्र्सको स्मरणमा प्रेस–वक्तव्य जारी गर्दै यस अवसरले हाम्रो पार्टी नयाँ जनवादी क्रान्तिको कार्यदिशालाई समृद्ध तुल्याउँदै र सच्चा कम्युनिस्टहरूलाई...
सुरक्षाको मापदण्ड अपनाई ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माण जारी
काठमाडौँ । निषेधाज्ञामा पनि ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम नियमित भइरहेको छ । हाल दैनिक ३० कामदारले नियमित काम गरिरहेको उक्त सम्पदाको पुनःनिर्माण गर्नका लागि कामदारले सुरक्षाको मापदण्ड अपनाई भौतिक दूरी कायम गरेर काम...
























