कोरोना संक्रमणबाट थप २२ जनाको ज्यान गयाे

काठमाडौं । कोरोना संक्रमणबाट विभिन्न जिल्लामा थप २२ जनाको ज्यान गएको छ। कैलाली र रुपन्देहीमा ४/४, चितवनमा ३, सल्यान, मोरङ र बाँकेमा २/२, पर्सा, झापा र बैतडी, गुल्मी र मकवानपुरमा एक एक जनाको ज्यान...

अध्यादेश जारी गरिएको भन्दै नेता रावलकाे आपत्ति

काठमाडौं/नेकपा एमालेका नेता भीम रावलले संसद अधिवेशन अनिवार्य रुपमा आह्वान गर्नुपर्ने बेलामा अध्यादेश जारी गरिएको भन्दै आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले अध्यादेश जारी गरिँदा संविधानको मर्म र लोकतन्त्रको उपहास भएको उल्लेख...

सिडिओहरुको सातदिने निषेधाज्ञा आदेश मंत्रीपरिषदबाट संशोधित

काठमाण्डौ/सरकारले काठमाण्डौ उपत्यकाका तीनसहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको भए पनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५...

अन्तर्राष्ट्रिय सीमा र विद्यालय बन्द गरिने

काठमाडौं/ कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले देशभरका सम्पूर्ण विद्यालय (शिक्षण संस्था) बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार देशभरका सबै विद्यालय बन्द...

‘ भारतकाे अवस्था दु:खदायीभन्दा पनि माथि’-विश्व स्वास्थ्य संगठन

काठमाडाैं/स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्। उनले विश्वस्थतरमा फेरि बढिरहेकाे संक्रमणप्रति चिन्तासमेत व्यक्त गरे। शुरुकाे...

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १९ हजार कोरोना संक्रमित थपिए, २७ सयभन्दा...

काठमाडौं/भारतमा पछिल्लो २४ घण्टामा उच्च संख्यामा कोरोना संक्रमित थपिएका छन्। विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक तीन लाख नाघ्न थालेको छ। भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ। पछिल्लो केही दिनयता...

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

काठमाडौं/कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ। सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि...

आज साँझ ५ बजे देखि मन्त्रिपरिषद्काे बैठक बस्दै

काठमाडौं/मन्त्रिपरिषद् बैठक आज साँझ ५ बजे बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नियमित एजेन्डा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। बैठकले कोरोनाविरुद्ध सिसिएमसीको बैठकले सिफारिस गरेका केही महत्त्वपूर्ण निर्णय पनि गर्न सक्ने...

सुशील ज्ञवाली भन्छन् निजी आवासमा ९३ प्रतिशत प्रगति

काठमाडाैं /राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशत उपलब्धि भएको जनाएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी २०७२ साल बैशाख १२ गतेको...

लहानकाे मालपाेत कार्यालयमा भएकाे बम विस्फोटमा गणतान्त्रिक मुक्ति मोर्चाको पर्चा भेटियो

काठमाडौं- सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा 'गोइत' समूहको पर्चा फेला परेको छ। प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको...

RECENT POSTS

HOT NEWS