तारकेश्वरमा किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु बर्डफ्लु पुष्टि
काठमाडौं । भर्खरै प्राप्त समाचार अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका– स्थित साङलेखाला छापका किसानले पालेको कुखुरा र हाँसमा बर्डफ्लु भएको पुष्टि भएको छ ।तारकेश्वर–१ स्थित साङलेखाला छापका किसान प्रल्हाद तामाङ, उनका छोरा सुमन तामाङले पालेको...
आमहड्तालमा उत्रिएका ११२ जना पक्राउ
काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड-नेपाल समूहले बिहीबार घोषणा गरेको आमहड्तालमा देशभरबाट बिहान साढे १० बजेसम्म ११२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आमहड्तालको नाममा तोडफोडमा उत्रिएका ११२ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता...
पोखरामा ओली समूह र प्रचण्ड-नेपाल समूहका कार्यकर्ताबीच भनाभन
पोखरा-नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले पाेखरामा पनि प्रदर्शन गरेका थिए ।
पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र बन्दकर्ता प्रचण्ड-नेपाल...
प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संगठन प्रेस संगठनमा आवद्ध पत्रकारहरु पनि विभाजन भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विभाटन गरेसँगै नेकपा विभाजन भएको हो । नेकपाको...
परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता, आजै स्वदेश फर्कने
काठमाडौं । भारत भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच शनिबार बिहान भेटवार्ता भएको छ ।
तीनदिने औपचारिक भ्रमणको अन्तिम दिन आज ज्ञवालीले दिल्लीमा सिंहलाई भेट्नुभएको हो ।
नयाँदिल्लीस्थित अकबर रोडमा रहेको रक्षामन्त्री...
कांग्रेसका पदाधिकारीहरूको बैठक बस्दै
काठमाडौं-कांग्रेसका पदाधिकारीहरूको बैठक आजपनि बस्ने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी बैठकमा मुख्य गरी फागुनमा तय गरिएको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने विषयमा छलफल बढी केन्द्रित छ । पार्टीका सहमहामन्त्री...
थप १४ जना संक्रमितसहित मृतकको संख्या ३३६ पुग्यो
काठमाडौं -नेपालमा एकै दिन थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ३६ पुगेको छ ।
१० वटा जिल्लाका ३ महिला र ११ पुरुष गरी...
कोभिड संक्रमित चिकित्सकलाई बेड, आइसीयू र भेन्टिलेटर उपलब्ध गराउने अफिनको निर्णय
काठमाडौं । कोभिड –१९ (कोरोनाभाइरस) बाट संक्रमित चिकित्सकहरुलाई उपचारका लागि बेड, आइसीयू र भेन्टिलेटर प्राथमिकताका साथ उपलब्ध गराइने भएको छ।
एशोशिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) र नेपाल चिकित्सक संघको आज बुधबार बसेको संयुक्त...
दुबईबाट काठमाडौं आउन नपाएका यात्रुहरु आइतबार नेपाल फर्किने
काठमाडौ । मंगलबार दुबईबाट नेपाल फर्किन नपाएका नेपालीहरु पर्सि आइतबार नेपाल फर्किने भएका छन् । नेपाल एअरलाईन्सले आईतबार दुबईबाट उडान गर्ने जानकारी गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको अनुमतिमा आइतबार बिहान...
























