आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने
–जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ ।
यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र...
यस्ता छन् विश्वकप फाइनलमा बन्न सक्ने कीर्तिमान
काठमाडौं । अमेरिकाको न्यूयोर्क–न्युजर्सी स्टेडियममा सोमबार बिहान हुने फिफा विश्वकप २०२६ को फाइनल केवल अर्जेन्टिना र स्पेनबीचको उपाधि भिडन्त मात्र होइन ।
यो खेलसँग विश्व फुटबलका थुप्रै ऐतिहासिक कीर्तिमान पनि जोडिएका छन् । लियोनल मेस्सीदेखि...
अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकको रणनीतिक लडाइँ उत्तिकै निर्णायक हुने
काठमाडौं । सोमबार बिहान न्यु जर्सीमा विश्वकपको ट्रफी उचाल्ने टोली केवल उत्कृष्ट खेलाडीले मात्रै तय गर्ने छैन । अर्जेन्टिना र स्पेनबीचको फाइनलमा दुई प्रशिक्षकबीचको रणनीतिक लडाइँ पनि उत्तिकै निर्णायक हुनेछ ।
अझ रोचक त के...
२० जना बालबालिकाको उद्धार
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे प्राप्त उजुरी र भिडियो सामग्रीका आधारमा अनुगमन गरी २० जना बालबालिकाको उद्धार गरेको छ ।
मन्त्रालयका...
हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक
हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै हेटौंडाबाट काठमाडौं जाने रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाएको छ ।
शनिबार साँझदेखि भोलि आइतबार बिहानसम्म लगातार भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमानपछि प्रशासनले राजमार्ग...
प्रचण्ड र श्रीलंकाको सत्तारुढ जनता विमुक्तिका महासचिवबीच भेटवार्ता
कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुनाका महासचिव कमरेड तिल्भिन सिल्भाबीच भेटवार्ता भएको छ ।
कोलम्बोस्थित जेभीपीको केन्द्रीय पार्टी कार्यालयमा भएको भेटका क्रममा दुवै नेताबीच...
कर्मचारी व्यवस्थापनमा नयाँ मापदण्ड लागू
काठमाडौं । सरकारले करारमा कार्यरत कर्मचारीहरूको व्यवस्थापनका लागि नयाँ मापदण्ड ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार सातबुँदे निर्देशन जारी गर्दै करार कर्मचारी व्यवस्थापनमा कडाइ गरेको हो ।
उक्त निर्णय...
सरकारबाट आवश्यक सहजीकरण गरिने
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली जुत्ता-चप्पल उद्योगको विकास, बजार विस्तार र उत्पादन क्षमता अभिवृद्धिका लागि सरकारबाट आवश्यक सहजीकरण गरिने जनाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा प्रतिनिधिसँग भएको...
नेपालमा ‘कृषि ऐन’ नहुनु दुःखद्
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि र वन क्षेत्रमा विद्यमान समस्याहरूको दीर्घकालीन समाधानका लागि कानुनी र नीतिगत सुधार मन्त्रालयको मुख्य प्राथमिकतामा रहेको जनाएकी छिन् ।
प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक...
पुलबाट व्यक्ति हामफालेका अझै बेपत्ता
काठमाडौं । नुवाकोटको त्रिशूली बजार नजिक नयाँ पुलबाट एक व्यक्ति त्रिशूली नदीमा हामफालेका छन् ।
नुवाकोट प्रहरीका अनुसार बिहीबार दिउँसो १:१० बजेको समयमा नयाँ पुलबाट बिदुर नगरपालिका-१० गेर्खुका अन्दाजी ३५ वर्षीय श्यामबहादुर मग्राती हामफालेर बेपत्ता...























