भूमिहीन सुकुमबासीहरूलाई जग्गा उपलब्ध गराउने

काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गा उपलब्ध गराउने प्रयोजनका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको...

मृत अवस्थामा फेला

काठमाडौं ।  कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् । नुवाकोट, ककनी गाउँपालिका-६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिकै सोही गाउँपालिका-६ स्थित गाई फर्ममा काम गर्ने...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । ओखलढुङ्गा, खिजीदेम्वा गाउँपालिका-५ नेभारे बस्ने बेद बहादुर सुनुवारको गोठमा सोमबार बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । भोजपुर, भोजपुर नगरपालिका-३ भानेस्वारा बस्ने...

पोखरा विश्वविद्यालय स्थापना दिवस 

ललितपुर । पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पस, टेकपाइला इनोभेसन्स र वान कभर बीचको सहकार्यमा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी विशेष कार्यशाला सम्पन्न। पोखरा विश्वविद्यालयको स्थापना दिवस (साउन १ गते) को...

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक...

न्याय माग्न कहाँ जाउँः शान्ति कार्की

काठमाडौं । मकवानपुरको हेटौंडा–६ निवासी शान्ति कार्कीले आफू र आफ्नो परिवार ७ करोड ७५ लाख रुपैयाँ बराबरको ठगीमा परेको बताएकाकी छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी  निष्पक्ष छानबिन र न्यायको...

च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन

धनगढी । कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । भीमदत्त नगरपालिका–१९ को बागफाँटाका महिलाहरू सम्पर्कविहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९...

फिफा विश्वकपमा इंग्ल्यान्ड तेस्रो स्थान

काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो । इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा...

विश्वकपको ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ पाउ कुबार्सी

काठमाडौं । स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले विश्वकप २०२६ को ‘योङ प्लेयर अफ द टुर्नामेन्ट’ (उत्कृष्ट युवा खेलाडी) को अवार्ड जित्न सफल भएकाे छ । विश्वकप प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका कुबार्सीले अवार्ड थाप्दै गर्दा...

स्पेन दाेश्राे पटक फिफा विश्वकपकाे उपाधि जित्याे

काठमाडौं । अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले १६ वर्षपछि विश्वकपको उपाधि जितेको हो । स्पेनलाई उपाधि...

RECENT POSTS

HOT NEWS