आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइनलाई कारबाही गर्न बाटो खुला

काठमाडौं । उच्च अदालत पाटनले तथ्य र आधारबिना सूचना सम्प्रेषण गर्ने अनलाइन पोर्टललाई नियमन र कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरिदिएको छ। न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको संयुक्त इजलासले आज काउन्सिलको काम,...

क्यालिफोर्नियामा डढेलो लागेपछि मानिसहरू घर छाडेर भाग्न बाध्य

एजेन्सी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका छन् भने लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ। नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई...

चीनमा देखिएको मानव मेटान्यूमो साधारण भाइरस

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटान्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति...

अत्यधिक जाडो बढेपछि विद्यालय बिदा

बुटवल । शीतलहरका कारण अत्यधिक जाडो बढेपछि रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

रूपन्देही । बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँस्थित लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पसको कम्युटर कोठमा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा उक्त कोठामा रहेका प्रिन्टर १ थान, मनिटर ३० थान, सिपियु २ थान र फर्निचर...

व्यवसायिक जीवनमा नम्बर मुल्यांकन हुँदैन

काठमाडाैं । दक्ष युवाहरु स्वदेशमै बसेर काम गर्न अवसर र संभावनाहरु प्रसस्त रहेको नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा.डा. पदम बहादुर शाहीले बताएका छन् । स्वदेशमा प्राविधिक जनशक्तिहरुको माग दिनप्रतिदिन बढिरहेको बताउँदै काउन्सिल अध्यक्ष शाहीले...

नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला

  काठमाडौं । नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको...

श्रीलंकाका प्रधानमन्त्री र सभामुखलाई दिए नेपाल भ्रमणको निम्तो

काठमाडौ । प्रतिनिधि सभाका सदस्य एवम पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र श्रीलंकाको नबनिर्बाचित प्रधानमन्त्री हरिणी अमरासुरियासंग बुधबार कोलम्बोमा भेट गरेका छन् ।  श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे...

प्रधानमन्त्रीको अभिव्यक्तले सत्तारुढ दलभित्र हलचल उत्पन्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी एमालेको केन्द्रीय कमिटी बैठक समापन गर्ने क्रममा संविधान संशोधनको समयसीमाबारे नयाँ सोचाई फुत्काएकाे छ । मंगलबार सकिएको बैठकमा उनले संविधानमा त्रुटिहरू रहेको भन्दै संशोधन गर्ने कुरा...

मानव मेटाप्न्यूमो भाइरस साधारण भाइरस भएकाले आत्तिनु पर्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएकाले आत्तिनु नपर्ने  जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति...

RECENT POSTS

HOT NEWS