पाकिस्तानमा आगो लगाएर मारेको आरोपमा दिदीबहिनी पक्राउ

एजेन्सी । बलात्कारको बदला लिन आफ्नो बुबालाई आगो लगाएर मारेको आरोपमा पाकिस्तानमा दुईजना किशोर उमेरका दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेको सञ्चारमाध्यमहरुले बुधबार जनाएका छन्। पञ्जाबको गुजराँवाला शहरमा यही जनवरी १ मा बाबुलाई आगो लगाएपछि उपचारका लागि उनलाई...

रवि लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरुको बहस सकियाे

काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादी भएको मुद्दामा प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएको हो । जिल्ला अदालत कास्कीका...

नेप्से ६.५३ अंकले बढ्यो

काठमाडौं । बुधबार कारोबार रकमसहित सेयर बजार बढेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६.५३ अंक बढेको हो। यो वृद्धिसँगै परिसूचक २६५३ अंकमा कायम भएको छ। अघिल्लो दिन ५ अर्ब ३८ करोडको कारोबार भएकोमा आज ६...

भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल निर्माण उद्योग परिषद्ले निर्माण क्षेत्रमा देखिएको संकुचन अन्त्यका लागि बक्यौता रकम भुक्तानी र भौतिक पूर्वाधारमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । परिषद्का अध्यक्ष बलिभद्र रानासहित पदाधिकारीले सार्वजनिक...

विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७...

राष्ट्रपति मोकसमक्ष राजदूत डा शिवमायाले ओहदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार  सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र...

मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  बझाङ । २४ औँ सशस्त्र प्रहरी दिवस को अवसरमा माबि स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको आयोजनामा आज जयपृथ्बी नगरपालिका माबी स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरिएको हो...

वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउन माग

काठमाडौं । सांसदहरूले वाइडबडी जहाज प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले समितिकै पहलमा वाइडबडी जहाज प्रकरणमा छानबिन गर्न संसदीय...

रविलनई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने तर्क

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन्। मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजालसमा रविको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता डा. नारायण...

रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकियाे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको तर्फबाट जारी थुनछेक बहस सकिएको छ। सुर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत पोखरामा दुई साता देखि प्रतिवादीहरुकाे तर्फबाट बहस जारी छ । जसमा दुई दिन देखि लामिछानेकातर्फबाट भइरहेकाे...

RECENT POSTS

HOT NEWS