सहकारी अध्यादेश ठग बचाउने खेल भएको आरोप
काठमाडौं । सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लागाएको छ । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी...
संघीयतालाई बलियो बनाउनु पर्नेमा जाेड
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीयतालाई बलियो बनाउनका लागि प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने गरी कानुन बनाउनुपर्नेमा जाेड दिएका छन् ।
संघीयता सबलीकरणका सन्दर्भमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा थापाले सबै तहलाई अधिकारसम्पन्न...
मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भुकम्प गयाे
काठमाडौं। तिब्बतमा आएको भूकम्पको त्रास सेलाउन नपाउँदै पुनः अर्को भूकम्प गएको छ । नेपालको मनाङ जिल्लामा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
बिहान ८ बजेर २९ मिनेटमा अर्को भूकम्प...
भुकम्पबाट सगरमाथा निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति
सोलुखुम्बु । भुकम्पका कारण सोलुखुम्बुको सगरमाथा राष्ट्रिय निकुञ्जको थामे पोस्ट कार्यालय भवनमा क्षति पुगेको छ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेत्याङस्थित निकुञ्जको भवनमा भूकम्पका कारण चिरा परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुश्मा रानाले जानकारी दिए। ढुङ्गाबाट...
भारतबाट अवैध औषधी भित्र्याउने दुई पक्राउ
मोरङ । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ।
विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल...
पदक जित्न सफल खेलाडी सम्मानित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री...
काठमाडौंसहित ७ जिल्लाका सीडीओ फेरबदल
काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ ।
सरुवा सूची अनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुख...
चीनमा भूकम्पबाट ठूलो क्षति
काठमाडौं । चीनको तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै मंगलबार बिहान गएको भूकम्पबाट ठूलो क्षति भएको छ।
चिनियाँ सञ्चारमामध्यम सीजीटीएनका अनुसार अहिलेसम्म त्यहाँ भूकम्पका कारण ५३ जनाको मृत्यु भइसकेको छ । अन्य ३८ जना घाइते भएका...
जर्मनीमा विद्युतीय कार बिक्री घट्यो
बर्लिन । गत वर्ष जर्मनीमा विद्युतीय कारहरूको बिक्री २७ दशमलव ४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ ।
समग्रमा, सन् २०२४ मा युरोपको सबैभन्दा ठूलो कार बजारमा लगभग २ दशमलव ८ लाख नयाँ विद्युतीय...
सानिमा बैंकका ग्राहकहरूले बिग मार्टमा क्यासब्याक अफर पाउने
काठमाडौं। सानिमा बैंक लिमिटेडका ग्राहकहरूले बिग मार्टमा क्यासब्याक अफर पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिग मार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको हो ।
बिगमार्टको...

























