चीनमा गएकाे भुकम्पकाे धक्का नेपालमा महसुस

काठमाडौं । आज बिहान  चीनमा गएकाे भुकम्पकाे धक्का नेपालमा महसुस समेत महसुस गरिएकाे छ ।  भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि गरिएकाे छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ । बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता...

ग्यालेक्सी एस२५ सिरिज ‍एआई फिचरले भरिपूर्ण हुने

काठमाडौं । सामसङको ग्यालेक्सी एस२५ सिरिज ‍एआई फिचरले भरिपूर्ण हुने भएको छ । हालै बाहिरिएका विभिन्न सूचना अनुसार एआईलाई नयाँ उचाइ दिन सामसङले विभिन्न फिचर पस्कने छ । यसमा पहिलेका लोकप्रिय फिचरहरू नोट असिस्ट, इन्टरप्रेटर, लाइभ ट्रान्सलेट,...

युएईमा राहदानी घुम्ती शिविर सञ्चालन

काठमाडाैं । संयुक्त अरब इमिरेट्स् (युएई) स्थित नेपाली राजदूतावासले रास अल-खैमा इमिरेट्समा राहदानी घुम्ती शिविर सञ्चालन गरेको छ। अबुधाबीबाट करिब ३०० किलोमिटरको दूरीमा रहेको यस सहरमा आइतबार (जनवरी ५) का दिन सञ्चालन गरिएको घुम्ती शिविरमा...

सेयर बजार उच्च अंकका दरले बढ्याे

काठमाडौं । साताकाे दाेस्राे दिन सोमबार सेयर बजार उच्च अंकका दरले बढेको छ । हिजाेको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको हाे । परिसूचकसँगै कारोबार रकम बढेको छ ।  हिजाे  ४ अर्ब...

रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत

बुटवल। रुपन्देहीको तिलोत्तमा शंकर नगरस्थित एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल तिलोत्तममा नगरपालिका-२ शंकरनगरस्थित नेवारी खाजा घरको कोठामा...

विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट

काठमाडौं ।  त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुरका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ भएको छ। विमानस्थल स्रोतका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं ‘डाइभर्ट’ गरिएको हो। बिहान १०:३८ मा...

आज रवि लामिछानेका तर्फका कानुन व्यवसायीहरूले थुनछेक बहस गर्ने

पोखरा । सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आज रवि लामिछानेका तर्फका कानुन व्यवसायीहरूले थुनछेक बहस गर्ने भएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा लामिछानेको तर्फका कानून व्यवसायीहरूले थुनछेक बहस गर्ने भएका हुन्। न्यायाधीश नितिश...

शीतलहर चलेपछि तराईकाे जनजीवन कष्टकर

कावासोती । केही दिनदेखि तराईमा शीतलहर चल्दा निकै जाडो बढेको छ । यसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर तथा बाक्लो हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित हुँदा यातायात, व्यापारलगायतमा पनि असर परेको छ । पुस...

जापानमा बर्डफ्लुको प्रकोप फैलिएपछि करिब ५० हजार कुखुरा नष्ट

एजेन्सी । जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्। जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ।...

RECENT POSTS

HOT NEWS