रास्वपामा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल बनाइएको रास्वपाले जनाएको छ। कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र...

मानव कल्याणका लागि पोखरामा बृहत् आध्यात्मिक पूजापाठ हुँदै

पोखरा । मानव एवं समस्त प्राणीजगतको कल्याणको हेतुले पोखरामा विश्व शान्ति तथा आध्यात्मिक पूजापाठ कार्यक्रम हुने भएको छ । बोधि श्रबण धर्म संघ नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रम यही पुष २४ देखि २६ गतेसम्म...

नेप्से सामान्य अङ्कले बढ्याे

काठमाडौं । साताकाे पहिलाे दिन आइतबार सेयर बजार परिसूचक नेप्से सामान्य अङ्कले बढेको छ । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सञ्चेज (नेप्से) आज ५.३२ अङ्कले बढेको छ । आज ५.३२ अङ्कले बढेको नेप्से २५९१.५६...

ग्यास चुहिएर आगलागी हुँदा महिलाको मृत्यु

पर्वत। जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ । पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३...

सरकारका केही कामहरू सकारात्मक : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारका केही कामहरू सकारात्मक भए पनि पर्याप्त नभएको जनाएका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष ओलीले सरकारका कामहरूबारे...

डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आइएमई बैंक बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो...

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ। बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको राजनैतिक प्रतिवेदनहरुका आधारमा...

अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गर्दै रत्न राज्यलक्ष्मी क्याम्पसमा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

काठमाडौं । सुकुन्दा साहित्य पालाकाे अ‍ायाेजनामा प्रदर्शनी मार्ग स्थित  रत्न राज्यलक्ष्मी क्याम्पसकाे सभा हलमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्य,  बिशेष हितकार विरसिंह कंसाकारकाे र क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीकाे विशेष अतिथि र...

स्मार्ट सांस्कृतिक पर्यटनमा विकासमा कामनपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रलाई एआर (अग्मेन्टेड रियालिटी), भिआर (भर्चुअल रियालिटी), क्युआर (क्विक रेस्पोन्स) मा आधारित स्मार्ट सांस्कृतिक पर्यटनमा विकास गर्ने उद्देश्यले सामग्री उत्पादन गर्न थालेको छ। महानगरको सम्पदा तथा पर्यटन विभागले ‘बाखं न्यने...

RECENT POSTS

HOT NEWS