यस वर्ष धानको उत्पादन वृद्धि हुने
काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष धानको उत्पादन वृद्धि हुने जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी गत वर्षभन्दा यस वर्ष धान उत्पादनमा उल्लेख्य वृद्धि हुने देखिएको जनाएको हो ।
चालु...
‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक
काठमाडौं । रगतको अभाव न्यूनीकरण र आपतकालीन अवस्थामा ताजा रगत खोज्न सहजीकरणका लागि ‘ब्लड फर मी’ ‘एप्स’ सार्वजनिक गरिएको छ । यस एप्सको सार्वजनिकसंगै रगतको परिपूर्तिका लागि सहज हुने विश्वास लिइएको छ ।
ब्लड डोनर्स एसोसिएसन...
राखेप आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त हुनुभएका आठ बोर्ड सदस्यहरुले सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका हुन् ।
सपथ...
एमसिसीले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने
वासिङ्टन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले रु छ अर्ब ८० करोड अतिरिक्त सहायता रकम प्रदान गर्ने भएको छ ।
अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको...
परराष्ट्रमन्त्री देउवाले अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
मन्त्री डा। राणा शुक्रबार काठमाडौंस्थित अमेरिकी राजदूतावासमा पुगी अमेरिकी पूर्वराष्ट्रपति एवम् नोबेल शान्ति पुरस्कार...
प्रचण्डलाई विभाजित हुने अभिव्यक्ति नदिन अनुराेध
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समाजलाई विभाजित हुने किसिमका अभिव्यक्तिहरु राजनीतिक नेतृत्वले दिनु नहुने जनाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेताहरुको अभिव्यक्ति, व्यवहार र कार्यशैली समाजलाई विभाजित गर्ने परिस्थितितर्फ...
अस्मिता र सुमनकाे “सौभाग्य मेरो जीवनको” सार्वजनिक
काठमाडौं । बेजिला फिल्मस् को प्रस्तुतिमा रहेको प्रेमिल गीत "सौभाग्य मेरो जीवनको" सार्वजनिक भएको छ। गीतमा सुमन केसी र अस्मिता अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द किशोर पोखरेलले लेखेका हुन् भने संगीत रमेश...
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
काठमाडौं । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार १ सय ट्याब्लेट सहित रसुवा उत्तरगया गाउँपालिका-२ घर भएका २२ वर्षीय सर्बजित तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिङ...
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौं । चितवन, भरतपुर महानगरपालिका-४ रामघाटस्थित सडकमा बा.प्र.०३-००१ च १२४४ नम्बरको बोलेरोको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया नुरजहान खातुनको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज...
एमाले केन्द्रीय कार्यालयको बैठक ३ बजे बस्दै
काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक बोलाइएको छ ।
शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा केन्द्रीय कार्यालय बैठक बोलाइएको हो ।
यो बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव...

























