नेकपा बहुमतका जिल्ला सेक्रेटरी पक्राउ
दाङ। घोराहीको एक दम्पतीको नाक काटिदिएको आरोपमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी अमर खड्का पक्राउ परेका छन्।
घोराही उमहानगरपालिका–१५, बीपी चोक निवासी ५८ वर्षीय धर्मबहादुर बस्नेत र उनकी श्रीमती ५७ वर्षीया माधवा बस्नेतलाई गत मंसिर ६...
मुगुमा गयाे ४.४ म्याग्निच्युडको भूकम्प
काठमाडौं । मुगुमा आज बिहान भूकम्प गएको छ। मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
आज बिहान ८ बजेर ३ मिनेटमा ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठक गैडाकोटमा हुने
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजको २७ औँ राष्ट्रिय परिषद् बैठक चितवन र नवलपुर शाखाको आतिथेयमा २०८१ माघ १६–१७ गते गैडाकोटमा हुने भएको छ ।
विकासको अधिकारः अहरणीय अधिकार भन्ने मूल आह्वानसहित हुन गइरहेको...
१० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी
काठमाडाैं । कुमारी बैंक लिमिटेडले “कुमारी परिवार सुरक्षा बचत खाता” योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट...
मृत फेला परेकी सुस्मिताको हत्या प्रेमीले गरेको निष्कर्ष
काठमाडौं । गौशालाको पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको हत्या उनकै प्रेमीले गरेको प्रहरीले निष्कर्ष निकालेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुस्मिताको हत्या उनकै प्रेमी देवबहादुर थापाले गरेका हुन्। उनले नशालु पदार्थ...
सामाजिक सञ्जाल चलाउन लाइसेन्स अनिवार्य तयारी गर्दै सरकार
काठमाडौं । नेपालमा कुनै पनि सामाजिक सञ्जाल प्लाटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म वा संस्थाले अनिवार्य अनुमति पत्र लिनुपर्ने व्यवस्थासहित सरकारले कानुन मस्यौदा बनाएको छ । फेसबुक, इन्स्टाग्राम, एक्स, ह्वाटसएप, भाइबर, युट्युब, लिंक्डइनजस्ता अहिले...
ग्लोबल बैंकले १८औं वार्षिकोत्सवको अवसरमा उपहार योजनाहरु सार्वजनिक
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको फोनपे नेटवर्कमा आवद्ध भएका क्यूआर कोड मर्चेन्टहरुलाई लक्षित गरी क्यासब्याक, स्मार्टफोन र १ लाखको मुद्दती जित्ने उपहार योजनाहरु सार्वजनिक गरेको छ ।
ग्लोबल आइएमई...
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ घर भएका ३० वर्षीय जय प्रकाश चौरसिया,...
विभिन्न धनमाल चोरी
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-११ महादेबटार हाईट डेरा गरी बस्ने लम्जुङ मर्स्याङदी गाउँपालिका-१ घर भएका श्याम कुमार बिकको कोठाबाट सुनका विभिन्न गरगहना र ल्यापटप १ थान गरी करिब २ लाख ३५ हजार रूपैयाँ बराबरको...
उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै
कपिलवस्तु । कपिलवस्तु जिल्लाको उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावी सरगमी बढ्दै गएको छ। यही पुष १९ गते शुक्रवार हुने चुनावमा उमेदवार हरू व्यपारी, उद्योगी, लगायत माझ आ आफ्नो प्रचार प्रसार गर्न व्यस्त रहेका छन्।
अध्यक्ष...

























