भ्रष्टाचार निवारण ऐन पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐन- २०५९ लाई संशोधन गर्न बनेको विधेयक बिहीबार संसदीय समितिबाट पारित भएको छ। प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको आजको बैठकले उक्त विधेयक पारित गरेको हो। सर्वसम्मतीबाट पारित भएको उक्त विधेयको...

नेप्से सामान्य बढ्याे

काठमाडौं । बुधबार सेयर बजार परिसूचक (नेप्से) सामान्य बढेको छ । यो दिन बजार ५ अङ्कले बढ्दा नेप्से परिसूचक २५८१.६० बिन्दुमा पुगेको छ । बजार सामान्य बढेको भए पनि कारोबार रकम भने आज घटेको छ...

किसानलाई दिने अनुदान दुरुपयोग रोक्न कडा कदम चाल्ने

काठमाडाैं । नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले किसानलाई दिने अनुदान दुरुपयोग रोक्न कडा कदम चाल्ने जनाएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले विहीबार बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा राष्ट्रिय किसान सञ्जालका अध्यक्ष...

शेरा दरबारको जग्गा हिनामिना अनुसन्धान जारी

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नुवाकोटको शेरा दरबारको जग्गा हिनामिना प्रकरणमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’माथिको छलफलमा उठेका...

 म सरकारलाई धन्यवाद दिन्छु : प्रचण्ड

काठमाडौं । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् । राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै प्रचण्डले ‘कानून विपरीत भए फिर्ता ल्याइयोस । म सरकारलाई धन्यवाद...

काठमाडौंमा ४.८ म्याग्निच्यूडको धक्का महसुस

काठमाडौं। काठमाडौंमा दिउँसो भूकम्पको  धक्का महसुस भएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर  ४.८...

‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ । मङ्गलबार मन्त्रिपरिषद्ले गरेको निर्णयबारे आज जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महान्यायाधिवक्ताको कार्यालय र अन्तर्गतको...

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच आज भेटवार्ता भएको छ। पूर्वराष्ट्रपति विक्रमासिङ्घेले प्रधानमन्त्री ओलीलाई बालुवाटार पुगेर भेट गरेका हुन्। भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको...

रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जारी

पाेखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरुको थुनचेक बहस जिल्ला अदालत कास्कीमा जारी रहेको छ । मङ्गलबार र बुधबार सरकारी वकिलको...

पोशाक दिवसको अवसरमा पत्रकार नवराज बजगाई अभिनन्दित

पाटन । १२ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८१ को अवसरमा अग्रज सञ्चारकर्मी नवराज बजगाई अभिनन्दित भएका छन । बुधबार पाटन दरबार क्षेत्र ललितपुरमा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले आयोजना गरेको...

RECENT POSTS

HOT NEWS