संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी
काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशन पुस अन्तिम साता बोलाउने तयारी गरेको छ ।
‘२५ पुस आसपासमा अधिवेशन बोलावट हुन्छ’ एक मन्त्रीले भने । उनका अनुसार अधिवेशन बस्दा माघ लाग्न सक्ने वा पुसकै दिनमा पनि...
इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को बिदाइ र नयाँ वर्ष...
नेता भीम रावल एमाले पार्टीको सङ्गठित सदस्यबाट निस्कासित
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी निर्णयमा असहमति राखेका नेता भीम रावललाई पार्टीको सङ्गठित सदस्यबाट निस्कासन गरेको छ । अन्य दुई नेतालाई समेत कारबाही गरिएको छ ।
व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय...
सुनकाे मूल्य बढ्याे
काठमाडौं । आज सुनको मूल्य प्रतितोला रु. एक हजार चार सय बढेको छ । चाँदीको मूल्य भने स्थिर देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यवृद्धि, आन्तरिक बजारको माग र आपूर्तिबमोजिम समायोजन गर्दा मङ्गलबारको भन्दा आजको...
लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा फसेका चार जनाको सेना उद्धार
हेटौँडा । मकवानपुरका भीमफेदी गाउँपालिका ८ स्थित लटरम्मेश्वर महादेव मन्दिर जानेक्रममा भीरमा फसेका चार जनाको सेना र प्रहरीले उद्धार गरेका छन् ।
मन्दिरमा जाने क्रममा तारेभीरमा फसेका बताएपछि इलाका प्रहरी कार्यालय र महादेवटारस्थित नेपाल सेनाको...
जेजु विमानको ब्ल्याक बक्सको डेटा निकाल्याे
सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको एउटा ब्ल्याक बक्सको डेटा निकाल्ने काम पूरा भएको छ । अनुसन्धानकर्ताहरूले सो ब्ल्याक बक्सबाट सबै डेटा निकालिसकेको दक्षिण कोरियाको यातायात मन्त्रालयले भनेको छ...
‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गर्ने भएको छ ।
१८ पुसदेखि ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश गर्दै छ...
एक लाख ५१ हजार बढी कर्मचारीलाई कामबाट निकाले
काठमाडौं । सन् २०२४ प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीका लागि निकै कठिन वर्ष साबित भएको छ । लेजअफ डट एफवाईवाईका अनुसार यस वर्ष विश्वभरका ५४२ प्रविधि कम्पनीले एक लाख ५१ हजार बढी कर्मचारीलाई कामबाट निकालेका छन्...
आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
काठमाडौं । आज सन् २०२५ को पहिलो दिन । आजदेखि केही मोबाइल फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने भएको छ ।
अब २० भन्दा बढी प्रकारका एन्ड्रोइड मोबाइल फोनमा ह्वाट्सएप र फेसबुक चल्ने छैन । मेटाले आफ्ना एपको...
प्रेस स्वतन्त्रता हननका घटना बढ्याे
काठमाडौं । सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटना बढेको पाइएको छ ।
यो वर्ष प्रेस स्वतन्त्रता हननका ६० घटना भएकोमा २०२३ मा यस्तो घटना ५८ रहेको नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन शाखाको अभिलेखमा उल्लेख...
























