पर्वतारोही पूर्णिमा श्रेष्ठ वर्ष २०२४ को सफल खेलाडीको सूचीमा
काठमाडौं । विश्वप्रसिद्ध सञ्चार संस्था सीएनएनले नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वर्ष २०२४ को सफल खेलाडीको सूचीमा राखेको छ ।
सन् २०२४ मा विश्वभरीमा उल्लेखनीय सफलता हासिल गरेका खेलाडीहरूलाई समेटिएको सूचीमा पूर्णिमा पनि परेकी हुन् ।...
एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ
काठमाडौं । करिब पाँच महिनाको अवधिमा काठमाडौंमा एक हजार दुई सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वायन अभियान अन्र्तगत १ साउनदेखि १२ पुससम्म पक्राउ परेका प्रतिवादीबाट एक सय २० वर्ष १०...
अन्तर्राष्ट्रिय खुला करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
महाराष्ट्र, पुणे । यहाँ जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो ।
दश वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्धार्थ रानाले स्वर्णपदक जितेका हुन्...
सुखी अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त ज्ञान प्रयोग गर्न आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयको शनिबार सम्पन्न ५०औँ दीक्षान्त समारोहमा विश्वविद्यालयलका कुलपति प्रधानमन्त्री...
गिरीबन्धु टि–स्टेटको भ्रष्टाचारलाई नछोड्ने चेतावनी
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्को पटक आफ्नो पार्टी बलियो भएमा गिरीबन्धु टि–स्टेटको फाइल खुल्ने र वाइडबडीमा भएको भ्रष्टाचारलाई त्यतिकै नछोड्ने चेतावनी दिएका छन्।
कंचनपुरको पुनर्वासमा शनिबार माओवादी केन्द्रले...
आज ३.६ म्याग्निच्युडको भूकम्प गयाे
काठमाडौं । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज बिहान ३.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो।
भूकम्पको कारण कुनै जनधनको क्षतिको विवरण अहिलेसम्म प्राप्त नभएको राष्ट्रिय...
यस्ताे छ तरकारीकाे भाउ
काठमाडौं। कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम...
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
काठमाडौं । आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी...
‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने
तनहुँ । राष्ट्रिय एकता दिवसका अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा ‘चौथो ऋषिङ अल्ट्रा म्याराथन’ हुने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले म्याराथन आयोजना गर्न लागेको हो ।
पुस २७ गते ४३ किलोमिटर...
उच्च अदालतका ९ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवाको लागि सिफारिस
काठमाडाैं । न्याय परिषदले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरुवाका लागि सिफारिस गरेको छ।
शुक्रबार बसेको बैठकले उच्च अदालतका ९ जना र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवाको लागि सिफारिस गरेको हो। उच्च अदालत...
























