अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको निधन

काठमाडौं । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको जर्जियास्थित आफ्नै घरमा निधन भएको हो। कार्टरले १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका थिए। राष्ट्रपतिको कार्यकालपछि उनले...

विकास आयोजनाहरु बर्दिया ल्याउन पहल गर्ने

नेपालगन्ज। परराष्ट्रमन्त्री डा.आरजु राणाले बर्दियालगायत विभिन्न सीमावर्ती जिल्लाका नाकाहरुमा देखिएका समस्याहरु समाधान हुने जनाउनुभएको छ । कैलालीबाट फर्किने क्रममा आइतबार बर्दियाको ठाकुरबाबा नगरपालिकामा पुग्नुभएकी परराष्ट्रमन्त्री डा. राणासँग ठाकुरबाबा र मधुवन नगरपालिकाका प्रमुख र जनप्रतिनिधिले राखेको...

‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’को नयाँ गीत ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको छ । रिलिजको दुई दिनपछि ‘मखमली’ युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको एक नम्बरमा आइपुगेको हो । गीतमा सुजन चापागाईँ र सुनिता...

प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप एमालेमा प्रवेश

पर्सा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई एमालेमा प्रवेश गराएका छन्। एमालेको पर्सा जिल्ला कमिटीद्वारा आइतबार औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा जनसभा...

नयाँ बानेश्वरमा हिमालयन बैंककाे शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकसँग मर्ज गरेपछि नजिक भएका शाखा सञ्जालहरुमध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ । नयाँ बानेश्वरमा भएको शाखालाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर, काठमाडौंबाट १४ गते...

नेप्से परिसूचक घट्याे

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेर दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएको छ । आज तीन सय १६ कम्पनीको एक...

द. कोरियामा विमान दुर्घटना १ सय ७४ जनाको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा विमान दुर्घटना १  सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुईजनाको भने जीवितै उद्धार गरिएको छ। अहिलेसम्म १७४ जनाको मृत्यु भएको पुष्टि भएको र एक चालक दलका सदस्य र एक...

राष्ट्रपति पौडेलबाट सहकारी सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त...

पूर्वराजा शाह भारत प्रस्थान

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित भारत भ्रमणमा जानुभएको छ । पूर्वरानी कोमल, छोरी प्रेरणा, पूजा र दिलासासहित उत्तर प्रदेशको राजधानी लखनउ जानुभएको हो। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यको निमन्त्रणा मान्न पूर्वराजा ज्ञानेन्द्र परिवार भारत...

रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न भित्र्याइयो ‘क्लिया’ प्रविधि

काठमाडौं । नेपला रेडक्रस सोसाइटीले रक्तसञ्चार सेवाको गुणस्तर अभिवृद्धि गर्न केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा नयाँ प्रविधि भित्र्याएको छ । रक्तसञ्चार सेवा केन्द्रले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को मापदण्डअनुसार रगत परीक्षणलाई प्रभावकारी बनाउन ‘क्लिया’ प्रविधिमा...

RECENT POSTS

HOT NEWS