एआईजी किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने

काठमाडौं । सामेबार राति १२ बजेबाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य अनिवार्य अवकाशमा जाने भएकी छिन् । प्रहरी नियमावली २०७१ अनुसार ५६ वर्षे उमेर हदका कारण उनी आज रातिबाट अनिवार्य अवकाशमा जाने भएकी हुन्...

तराई–मधेशकेन्द्रित दलहरुबीच सहकार्यका लागि जसपा नेपाल सकारात्मक

काठमाडौं । तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष डा.शिवजी यादव र...

जनतालाई नतर्साउन प्रधानमन्त्रीलाई प्रभु शाहकाे चेतावनी

काठमाडौं । आमजनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको बुइ चढेर नेपाली जनतालाई तर्साउन खोजेको जनाएका छन्। आजपाको दोस्रो स्थापना दिवसको अवसरमा काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा...

दुर्घटनाग्रस्त विमानकाे ‘ब्ल्याक बक्स’ सुरक्षित निकाल्याे

सियोल । दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिहरूको रेकर्ड गर्ने उपकरण हो । भूमि, पूर्वाधार...

ग्लोबल आइएमई बैंकको विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संचालन गर्ने भएको छ । बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८...

विकासको तीव्र आकाङ्क्षालाई सम्बोधन गर्न चुनौतीपूर्ण : अर्थमन्त्री पौडैल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकाङ्क्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताउनु भएको छ । उहाँले ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र...

आरती रावल पुनः आमरण अनसनमा, न्याय परिषदमा कारबाहीका लागि गुहार

काठमाडौं । आरती रावल गिरीले कैदमा रहेका बलत्कार दोषी पूर्व न्यायाधीश भुवन गिरीलाई उन्मुक्ति नदिन उच्च अदालत पाटनलाई खबरदारी गर्दै पुनः सडकमा उत्रेकी छिन् । आइतबार संवाद डबलीमा पत्रकार सम्मेलन गरी रावलले कपिलबस्तु जिल्ला...

भरूवा बन्दुक बरामद

धनकुटा । महालक्ष्मी नगरपालिका-९ गुराँसे डाँडा बस्ने नारायण बहादुर थापाको गोठबाट भरूवा बन्दुक १ थान, बारूद ५ सय ग्राम र छर्रा १ सय ५० ग्राम आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जितपुरबाट...

‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले ‘भ्रष्टाचार निवारण ऐन, २०५९’ को प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। ट्रासपरेन्सी इन्टरनेशन (टीआई) नेपालले आज आयोजना गरेको ‘महिलाका सामाजिक तथा आर्थिक अधिकारमा भ्रष्टाचारको नकारात्मक प्रभाव’ विषयक अन्तरक्रियामा सांसदहरुले भ्रष्टाचारको सम्बन्धमा सर्वसाधारणको...

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

काठमाडौँ– गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने...

RECENT POSTS

HOT NEWS