ओली देशको जाली, झेली, कपटी, बेइमानी : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् ।
उक्त खबरदारी सभामा बोल्ने...
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको भाउ स्थिर रहेको छ। युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, जापानी...
काठमाडौं जोड्ने सडक एकतर्फी रूपमा मात्र सञ्चालन गरिने
हेटौँडा । मकवानपुर र काठमाडौं जोड्ने दुई वटा सडक एकतर्फी रूपमा मात्र सञ्चालन गरिने भएको छ । कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक र फर्पिङ–टल्कु–हुमाने सडकखण्डमा एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिने भएको हो ।
दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेतले...
स्वदेशमै स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आम्दानी
बझाङ । बुंगल नगरपालिका ७ डाडागाउँ कमलबस्ति टोलका स्थानीय धनबहादुर बोहराले स्वदेशमै कृषि गरेरै वार्षिक दुई देखि तीन लाखसम्म आमदानी गरेका छन् । स्वदेशमै आफ्नै खेतबारीमा आलु, प्याज, टमाटर , बन्दा , मुला, रायो,...
बैतडीकाे सिगास क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प
बैतडी । बैतडी जिल्लाको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र (NEMRC)का अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको...
अखिल क्रान्तिकारीमा हद लगाउने पक्षमा बहुमत आयाे
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लगाउने पक्षमा बहुमत आएको छ ।
उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर मतदान भएको थियो । उमेर हद...
विराटनगरमा परामर्श बैठक सम्पन्न
विराटनगर । शिक्षा प्रणालीमा सुधार ल्याउने उद्देश्यले संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कोशी प्रदेश सरकारको संयुक्त आयोजनामा विराटनगरमा परामर्श बैठक सम्पन्न भएको छ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले गुणस्तरीय शिक्षामा जोड...
नयाँ वर्षलाई स्वागत गर्दै ‘तमू ल्होसार’ मनाइदै
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै सोमबार ‘तमू ल्होसार’ मनाइरहेका छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमू ल्होसार’ भनिएको हो । पुरानो वर्षलाई बिदाइ...
लुुम्बिनी विश्वविद्यालय र बेइजिङ विश्वविद्यालयबीच सम्झौता
काठमाडौं । लुुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयबीच सहकार्य सम्झौता भएको छ ।
प्रधानमन्त्री निवास, बालुुवाटारमा सोमबार भएको कार्यक्रममा लुुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य र बेइजिङ भाषा तथा संस्कृति...

























