‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण अघि बढेन
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखालमा ‘प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण कार्य बजेट अभावका कारण हालसम्म अघि बढ्न सकेको छैन । उद्यान स्थापनाका लागि गत वर्ष अघि बढाइएको थियो ।
वातावरणीय चुनौतीलाई सम्बोधन गर्न र हरित...
तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले तीनकुनेको जग्गाको मुआब्जा प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु कोटेश्वर महोत्सवको उद्घाटन गर्दै शाहले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले लामो समयदेखि रोकिएर...
पशुपतिनाथको सुनको जलहरीबारे विशेष अदालतको फैसला
काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा रहेको चाँदीको जलहरी मर्मत गरी सुनको जलहरी राख्दा बदनियतपूर्ण तरिकाले सुनको हिनामिना नभएको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले...
दलित लक्षित बाख्रा वितरण
रौतहट । जिल्लाकाे कटहरीया नगरपालिकावडा ४,स्थित बलीरामपुरमा हरूवा चरुवा, दलित लगायत लक्षित वर्गका जि बिकोपार्जनको लागि पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत बाख्रा वितरण कार्यक्रम सम्पन्न भएको हो
सो कटहरीया नगरपालिका वडा नं ४,५ गरि दलित लगायत...
प्रमबाट रोजगारीवृद्धिका विषयमा ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा हालै...
युद्धमा उत्तर कोरियाली सैनिक मृत्यु
सियोल । युक्रेनविरुद्धको रूसको युद्धका क्रममा पक्राउ परेका उत्तर कोरियाली सैनिकको चोटका कारण मृत्यु भएको दक्षिण कोरियाली गुप्तचर निकायले शुक्रबार जनाएको छ ।
प्योङयाङले रूसी सेनालाई सहयोग गर्न हजारौँ सैनिक तैनाथ गरेको छ र उनीहरू...
पूर्वराजा शाह शैलुनमा कपाल काटेको तस्बिर भाइरल
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजधानीको एक शैलुनमा कपाल काटेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । पूर्वराजा ज्ञानेन्द्र केही दिनअघि साधरण शैलुनमा गएर आफ्नो कपाल काटेका थिए ।
उनले काठमाडौंकै ‘श्रीकृष्ण शैलुन’ मा कपाल...
तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शपथ लिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिका हैसियतामा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा....
सुनको भाउ बढ्याे
काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ...
एन बी अन्जान ‘गजल एकल साँझ’ सम्पन्न
काठमाडौं । अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान 'गजल एकल साँझ' तथा गणेश बाबू अधिकारीको उपन्यास 'रेजा'को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भएकाे...

























