पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
“मित्रराष्ट्र भारतका पूर्व प्रधानमन्त्री डा. सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु” पूर्व राष्ट्रपति भण्डारीले भन्नुभयो ।...
रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी
एजेन्सी । अजरबैजान एयरलाइन्सको जहाज रूसी एयर-डिफेन्स सिस्टमले खसालेको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले ३८ जनाको ज्यान जाने गरी भएको जहाज दुर्घटनामा रूसको संलग्नता रहेको समाचारमा उल्लेख गरेको हो। रोयटर्सले बिहीबार प्रारम्भिक...
भारत-चीनबीच भएको सहमतिले नेपालमा प्रभाव नपार्ने निष्कर्ष
काठमाडौं । सरकारले भारत र चीनले नेपाली भूभाग लिपुलेकलाई तीर्थ यात्रु आवतजावतको केन्द्र बनाउने सहमति गरेकोप्रति कुनै आपत्ति जनाउनुपर्ने अवस्था नरहेको जनाएको छ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै भारत र चीनबीच भएको...
सर्वोचले ओलम्पिक कमिटीको निर्वाचन रोक्न आदेश
काठमाडाैं । सर्वोच अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न बिहीबार आदेश दिएको छ।
पुस १३ गतेका लागि तय गरिएको निर्वाचन नगर्न बिहीबार शारंगा सुवेदीको एकल इजालासले आदेश दिएको हो।
कमलबहादुर चित्रकारले दायर गरेको रिटमा सर्वोच्चले निर्वाचन...
रविको कास्की अदालतमा दोस्रो दिनको बयान सुरु
कास्की । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला...
सुनको भाउ तोलामा ४०० रुपैयाँ बढ्याे
काठमाडौं । साताकाे अन्तिम दिन सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५०...
यी थप दुई सञ्चारमाध्यम कालोसूचीमा
काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ।
पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेको उल्लेख गर्दै कालोसूचीमा...
नर्भिकमा ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु गरिएको छ।
टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा...
स्ववियु निर्वाचनको तयारी गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...
बुंगल नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
बझाङ । बुंगल नगरपालिकामा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन गरिएको छ ।
बुंगल नगरपालिका खेलकुद समितिको आयोजनामा चौथो संस्करणका रूपमा शुरु भएको प्रतियोगिताको उद्घाटन बुंगल नगरपालिका–४, सरस्वती माध्यमिक विद्यालयमा गरिएको हो...

























