नेप्से सामान्य अंकले बढ्याे

काठमाडाैं ।  शेयरबजारमा कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार मापक परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ४.१९ अंकले बढेर २६३०.११ को बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका मध्ये १६३...

सिद्धार्थ बैंकका शाखा प्रबन्धक बलम्पाकी पक्राउ

जनकपुर । सिद्धार्थ बैंकका जनकपुरको मिल्स एरियास्थित शाखा प्रबन्धक अरन बलम्पाकीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका- ८ बस्ने ॠणी सुध्रिकादेवी कुर्मीले बलम्पाकीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि प्रहरीले बिहीबार दिउँसो बैंकबाटै पक्राउ गरेको हो । ॠणी कुर्मीले...

एभरेष्ट इन्जिनियरिङ कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू भएकोमा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन...

पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दल सहमत

काठमाडौं । निजामती कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्न सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् । संघीय निजामती सेवा विधेयकमाथिको छलफल प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा चलिरहेको...

ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप

एजेन्सी । ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताईवानका लागि राष्ट्रपतिका उम्मेदवार वेन जे माथि भ्रष्टचारको आरोप लागेको हो । कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रुपमा मानिएका राष्ट्रपति पदका दावेदार वेनमाथि...

बढ्याे सुनकाे भाउ

काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला एक...

जलवायु परिवर्तन समाधान गर्न जुट्नुपर्नेमा प्रमकाे जाेड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै संस्था र व्यक्ति एकजुट भएर जलवायु परिवर्तनका चुनौतीको समाधानमा जुट्नुपर्ने  जनाएका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार आयोजित २९औँ विश्व जलवायु सम्मेलनको समीक्षा कार्यक्रमलाई...

सिरियामा पूर्वराष्ट्रपति आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु

काठमाडौं । सिरियामा पूर्वराष्ट्रपति बसर अल असदका समर्थकहरुको आक्रमणबाट १४ सुरक्षाकर्मीसहित १७ जनाको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् । सिरियाको टार्टस प्रान्तमा बुधबार पूर्वराष्ट्रपति बसर अल असद निकटका एक अधिकारीलाई...

जापान एयरलाइन्समा साइबर आक्रमण

टोकियो । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको जनायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै...

जाजरकोटमा भूकम्प गयाे

काठमाडौं । आज जाजरकोटमा बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प...

RECENT POSTS

HOT NEWS