रविसहित सात जनालाई अदालत उपस्थित गराइयाे

पोखरा । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण...

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने...

बायोटेक्नोलोजी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडाैं । माघ दोस्रो साता काठमाडौंमा बायोटेक्नोलोजी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले भारतको एमबीएसआईसँगको सहकार्यमा अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। शिक्षा दिवसका अवसरमा माघ ११ र १२ गते सम्मेलन...

अन्तर्राष्ट्रिय बक्सअफिसमा ग्रयाण्ड रिलिज हुँदै ‘लाज शरणम्’

काठमाडौं । चर्चित सिरियल ‘सक्किगो नि’ समूहद्वारा निर्माण गरिएको प्रतीक्षित नेपाली चलचित्र 'लाज शरणम्'को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ । शिवरात्रिको अवसर पारेर आगामी फागुन १४ गते प्रदर्शन गर्ने तयारी रहेको यो सिनेमाको...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं ।  सुनसरी, बराहक्षेत्र नगरपालिका-१० सप्तरी टोल बस्ने ३० वर्षीय नवराज पौडेलको गुवाली घर र परालको टालमा मंगलबार राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-१...

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ

काठमाडौं, १० पुस नवलपरासी पश्चिम, सुनवल नगरपालिका-१२ भुमहीस्थित सडकबाट नियन्त्रित लागूऔषध डाइजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र ब्रुप्रेनोर्फिन १७ एम्पुल सहित दाङ घोराही उपमहानगरपालिका-१५ भृकुटीनगर बस्ने १९ वर्षीय शौरव वलीलाई मंगलबार दिउँसो प्रहरीले...

जुवातास खेलिरहेको अवस्थामा आठ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–६ रामहिटी रामनगरचोकस्थित पाना रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । सोही महानगरपालिका–६ बस्ने २५ वर्षीय पासाङ ग्याल्जेन शेर्पासहित ८ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त...

संसारभर ‘क्रिसमस डे’ मनाइदै

काठमाडौं। इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिनकाे अवसर पारेर ‘क्रिसमस डे’ बुधबार नेपालमा पनि मनाइएको छ । काठमाडौं उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाइरहेका छन् ।...

इरानीमा व्हाट्सएप र गुगल प्ले स्टोर प्रतिबन्ध

तेहरान । इरानी अधिकारीहरूले आधिकारिक रूपमा व्हाट्सएप र गुगल प्ले स्टोरमा प्रतिबन्ध हटाएको छ । यसले देशको इन्टरनेट प्रतिबन्धहरूमा महत्त्वपूर्ण परिवर्तन गरेको छ । शीर्ष सरकारी अधिकारीहरूसँगको बैठकपछि आएको यो निर्णयले केही समयका लागि प्रमुख...

सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर युवाको मृत्यु

रुकुमपश्चिम । रुकुमपश्चिमको मुसीकोट नगरपालिका –१ स्थित मठबाट सल्ले जोड्ने झोलुङ्गे पुलबाट हाम्फालेर एक युवाको मृत्यु भएको छ । बुधबार दिउँसो पुलबाट हाम्फालेका रुकुम पूर्वको सिस्ने गाउँपालिका –७ नाथिगार घर भई हाल मुसिकोट खलङ्गा बस्ने...

RECENT POSTS

HOT NEWS