नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब ललित स्मृति एन्फा यु–१८ युथ लिगको च्याम्पियन बनेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा जारी लिगमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै लिगको एक खेल अगावै उपाधि जितेको हो । जितसँगै...

चनपाका प्रमुख गिरीसँग जापानका कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडौं ।  चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरोसहित दूतावासका उच्चपदस्थ पदाधिकारीले भेटवार्ता गर्नुभएको छ । मङ्गलबार भएको सो भेटवार्तामा उहाँहरु बीचमा आपसी हित र द्विपक्षीय चासोका विषयमा कुराकानी भएको...

सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव...

जेनेरिक औषधि सुझाव समिति गठन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन पहल थालेको छ । यसका लागि मन्त्रालयले जेनेरिक औषधि सुझाव समिति गठन गरेको छ । औषधि व्यवस्था विभागका महानिर्देशक...

अन्तर्राष्ट्रिय ब्याडमिन्टन मिक्स डबल्समा नेपालको पदक पक्का

काठमाडाैं । शोभा गौचन र क्षितिज खनालको जोडीले नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जअन्तर्गत मिक्स डबल्सको अन्तिम आठमा स्थान बनाएसँगै नेपालको पदक पक्का भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको मिक्स डबल्समा शोभा...

मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने वातावरण तयार गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् । मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँग आज भएको छलफलमा मन्त्री यादवले काठमाडौं उपत्यकामा चौबीसै...

नयाँ वर्षमा दराजको १.१ न्यु इयर मेगा सेल

काठमाडाैं । ई–कमर्स प्लेटफर्म दराजले अंग्रेजी नयाँ वर्षमा १.१ न्यू इयर मेगा सेल आयोजना गर्ने भएको छ। पुस १० देखि २१ सम्म १.१ न्यू इयर मेगा सेल गर्नलागेको हो।  मेगा सेलमार्फत नयाँ वर्षको भव्य स्वागत...

आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने

काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ। चलचित्रको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र...

संविधान संशोधनका काम सुरु भइसक्यो : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन गरिसकेको दाबी गरेका छन्। बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग संविधान संशोधनका लागि कांग्रेस र एमालेले बनाएको कार्यदलले आन्तरिक रूपमा...

सुनचाँदीको भाउ घट्याे

काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला १ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ रहेको...

RECENT POSTS

HOT NEWS