जनताले सरकारबाट विकासको अनुभूति गरेन
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारबाट जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो,...
होटल सारथीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने
काभ्रे । धुलिखेल अविस्थित रहेको होटल सारथीले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ । होटल सारथि प्रालिको दशौं वार्षिक साधारण सभाले आइपिओ जारी गर्नेसहितका निर्णय गरेको छ ।
होटलका संस्थापक एवम् कार्यकारी अध्यक्ष प्रह्लाद...
एनभीएलको लोगो सार्वजनिक
काठमाडौं । भलिबलको पुरुष फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) को लोगो सार्वजनिक भएको छ । आयोजक केडिया ग्रुपले मंगलबार एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो ।
युवा तथा...
तमु ल्होसारका अवसरमा तीन दिने महोत्सव हुने
काठमाडौं । तमु ल्होसारका अवसरमा तीन दिने महोत्सव हुने भएको छ ।
राष्ट्रपति र प्रधानमन्त्रीको उपस्थितिमा आगामी पुस १३, १४ र १५ गते काठमाडौँको टुँडिखेलमा महोत्सव आयोजना गर्न लागिएको आयोजक तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय...
सभामुख घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता
काठमाडाैं । सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै...
देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा
काठमाडौं । उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी घट्दै गएपछि देशभरका ५ सय ५ वटा क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् । विश्वविद्यालय अनुदान आयोगको हालै सार्वजनिक प्रतिवेदन अनुसार ती क्याम्पसमा एक सय विद्यार्थी पनि छैनन्...
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबिरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष...
अवैध रूपमा भारत छिरेकी हैदर गर्भवती
एजेन्सी । पाकिस्तानबाट अवैध रूपमा भारत छिरेकी सीमा हैदरले आफू गर्भवती भएको खुलासा गरेकी छन् ।
सीमा हैदरको बयानपछि अब उनका पूर्वपति तथा पाकिस्तानी नागरिक गुलाम हैदरले एक नयाँ भिडियो सार्वजनिक गरेका छन् ।
हैदरले लामो...
प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा
काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न रहेको अभियोग लागेकी प्रहरी निरीक्षक बिनुकुमारी शाही पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएकी छन्। उनलाई ललितपुर जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
यद्यपि उनको...
यी स्थानमा वर्षा र हिमपात
काठमाडौं । देशका केही स्थानमा सोमबार रातिदेखि बदली (आकाशमा बादल), वर्षा र हिमपात भएको छ । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद्...

























