पिकअपको ठक्करबाट बालिकाको मृत्यु
कपिलवस्तु । बाणगंगा नगरपालिका-८ चप्परगाउँस्थित सडकमा अर्घाखाँचीबाट बुटवलतर्फ जाँदै गरेको लु.३ च ३३९५ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३० वर्षीया रीता भुसालकी छोरी ३ वर्षीया अप्सना भुसालको सोमबार बिहान मृत्यु भएको छ...
यी देश जाने नेपालीलाई यात्रासम्बन्धी सूचना जारी
काठमाडौं । सरकारले म्यान्मा, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायत मुलुकहरूमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी...
जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित
काठमाडौं । नेपाल जेसिजको अध्यक्षमा रजनी थापा निर्वाचित हुनुभएको छ । इटहरीको जनता माविमा सोमबार भएको निर्वाचनको अन्तिम मत परिणाम आज बिहान सार्वजनिक गरिएको हो ।
थापा सात सय ६२ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित...
बढ्याे सेयर काराेबार
काठमाडौं । साताकाे तेस्राे दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) बढेकाे छ । नेप्से १४ अंकले बढ्दै २६२६.३१ बिन्दुमा उक्लिएको छ। बजारमा कारोबार रकममा पनि थोरै वृद्धि भएको छ।
कुल ३१२ कम्पनीका १ करोड २७...
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरु व्यापार, पर्यटन, कृषि, नवीकरणीय...
चारपाङ्ग्रे सवारीसाधनको आयात घट्याे
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा रु ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार...
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले मनायो ख्रीष्टमस महोत्सव
काठमाडौं । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्षको कैद सजय फैसला पश्चात महासंघले ख्रीष्टमस महोत्सव मानाएको छ । सोमबार काठमाडौं स्थित राष्ट्रिय सभागृहमा ख्रीष्टमस महोत्सब–२०८१को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्र सम्पन्न गरेको छ ।
इसाई धर्मका प्रवर्तक...
सुदूरपश्चिमका कप्तान ऐरीले कार पुरस्कार पाए
काठमाडौं । सुदूरपश्चिम रोएल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रिमियर लिग (एनपीएल) मा कार पुरस्कार पाएका छन् । आफ्नो नेतृत्वमा सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याएका दीपेन्द्रले टिम उपविजेता बनेपनि व्यक्तिगत उपलब्धी भने हात पारे ।
उनले एनपीलको...
एनओसीका उपाध्यक्ष सुनिल श्रेष्ठले निर्वाचनमा भाग नलिने
काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले एनओसीको निर्वाचन प्रक्रियामा सहभागिता नजनाउने भएका छन् ।
नेपाल फेन्सिङ संघका अध्यक्ष समेत रहेका उनले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी...
नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग
काठमाडौं । काठमाडौंमा दुई दिनसम्म चलेको धार्मिक संघ संस्थाहरुको राष्ट्रिय सम्मेलनले नेपाललाई हिन्दु राष्ट्रको रुपमा पुनस्थापना गर्न माग गरेको छ।
नेपाल सन्त समाजका विशिष्ट स्वामीजीहरुको संरक्षकत्वमा वैदिक, बौद्ध, जैन, सिख, किराँत, बोन लगायत समग्र ॐकार...

























