ककनीमा थाङ्का लेखन तालिम सुरु: कला संरक्षणको नयाँ यात्रा

काठमाडाैं । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिद्वारा आयोजित एक महिने थाङ्का लेखन तालिम सुरु भएको छ । शनिवार ककनीमा आर्थिक वर्ष २०८१/८२ को  कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो । नेपालमा...

त्रिविले माग्याे २६ जना उपप्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थानले करारमा नियुक्त गर्नेगरी २६ जना उपप्राध्यापक मागेको छ। सोमबार सूचना जारी गर्दै संस्थानले २६ जना उपप्राध्यापक करारमा नियुक्त गर्नका लागि दरखास्त आह्वान गरेको हो। संस्थानले २६ छुट्टाछुट्टै विषयका लागि...

यसरी ब्लक गर्नुहोस् एन्ड्रोइड फोन वा ट्याब्लेटमा आउने विज्ञापन

काठमाडौं । विज्ञापनहरूले वेबसाइट र एप डेभलपरहरूलाई आर्थिक रूपमा टिकाइ राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्, जसले गर्दा उनीहरूले नि:शुल्क वा कम लागतमा सेवा उपलब्ध गराउन सक्छन् । तर, अत्यधिक विज्ञापनले प्रयोगकर्ताको अनुभव बिगार्न सक्छ, उत्कृष्ट...

दलाई लामा ९० वर्षमा प्रवेश गर्दै

काठमाडौं । भारतमा निर्वासित जीवन बिताइरहेका धार्मिक नेता दलाई लामा आउँदो जुलाई ६ मा ९० वर्षमा प्रवेश गर्दै हुनुहुन्छ। ९०औं जन्मदिन भव्य रूपमा नेपालमा मनाउन लामाका दुई अनुयायी नेपाल आएर विभिन्न गुम्बा तथा धर्मगुरुहरूलाई भेटेर भारत...

डिजिटल सर्भिसेज विधाबाट “आइएमई पे” सम्मानित

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ । पुस ५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको आइसिटि अवार्ड कार्यक्रममा “आइएमई पे” डिजिटल सर्भिसेज आइसिटि अवार्ड...

नवनियुक्त पाँच राजदूतले गोपनीयताको शपथ लिए

काठमाडौं । विभिन्न देशका लागि नवनियुक्त पाँच जना राजदूतले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् । शपथ लिनेहररुमा रुसी महासंघका जङ्गबहादुर चौहान, संयुक्त अधिराज्य...

आजको तरकारी र फलफूलको भाउ ताेक्याे

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६२.३३ रुपैयाँ रहेको छ । प्याज ६७.६७ रुपैयाँ, मटरकोशा १५५ रुपैयाँ, लोकल...

हाल देशमा पश्चिमी वायुको प्रभाव, चिसाे बढ्ने

काठमाडौं । पश्चिम नेपालबाट मौसममा बदली सुरु भएको छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै मुलुकभरि फैलिने क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन...

भूकम्प पिडितलाई नबिल बैंककाे सहयाेग

काठमाडौं । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिममा भूकम्पपछि निर्माण गरेका ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ । आज एक विशेष कार्यक्रमका बिच नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नलगाड नगरपालिकाका मेयर डम्बरबहादुर रावत...

सेयर काराेबार सकारात्मक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार सोमबार विभिन्न तीन सय २८ कम्पनीका ८९...

RECENT POSTS

HOT NEWS