टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने
काठमाडौं । नेपालले सन् २०२८ को टी-२० विश्वकपका लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
आईसीसीले सन् २०२८ को टी–२० विश्वकपको छनोट प्रक्रिया सार्वजनिक गर्दा नेपालले ग्लोबल छनोटमा सिधै खेल्ने भएको हो । आईसीसीका...
धुनिवेसी नगरपालिकाका जनप्रतिनिधी, कर्मचारी र प्रहरी प्रशासनले अदालतको आदेशका अपव्याख्या गरेः कवाड व्यवसायी
काठमाडौं । कवाडी सामान बोकेको गाडि कानुन विपरित रोकिएपछि एकजना व्यवसायीले ‘आत्मदाह’ प्रयास गरेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला र सर्बोच्च अदालतदेखि गृहमन्त्रालयसम्मको आदेशलाई अवज्ञा गरी धादिङ धुनिवेशी...
हरितालिका तीजको रौनक सुरु, शान्तिश्री परियारको ‘केटी पार्टी’ बजारमा (भिडियो)
काठमाडौं। हरितालिका तीज आउन अझै करिब दुई महिना बाँकी रहे पनि नेपाली सांगीतिक बजारमा तीज गीतहरूको रौनक सुरु भइसकेको छ। हरेक वर्षझैँ यस वर्ष पनि तीज लक्षित गीतको रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा सार्वजनिक...
नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात–निर्यातको क्षमता विस्तार गर्ने सहमति भएको छ। पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी)को १३औँ बैठकले अन्तरदेशीय प्रसारण लाइनमार्फत हुने विद्युत् प्रवाहको क्षमता बढाउने निर्णय गरेको...
आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा लगातार भइरहेका आत्मदाहका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना रोक्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै...
संसदप्रति उत्तरदायी बन्न आग्रह
काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न आग्रह गर्दै सदनमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिनुपर्ने माग गरेकी छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्री संसदप्रति उत्तरदायी...
देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न
काठमाडौं । देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागका अनुसार यस वर्ष १३ लाख ७० हजार हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकामा हालसम्म ६ लाख ८२ हजार हेक्टर...
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौं । फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन १६ वर्षपछि फाइनलमा प्रवेश गरेको हो ।
स्पेनको...
एआई र सामाजिक सञ्जाल प्रयोगबारेमा निःशुल्क तालिम
काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवालाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सामाजिक सञ्जाल प्रयोगबारेमा निःशुल्क तालिम दिने भएको छ । प्रतिष्ठानका अनुसार तालिममा एआईको आधारभूत प्रयोग, सामाजिक सञ्जालको...
‘पूर्ण साक्षर स्थानीय तह निर्माणका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्ने’
काठमाडौं । संघीय सरकारले शिक्षामा स्थानीय तह र प्रदेशलाई बढी जिम्मेवार बनाउने तयारी गरेको छ । यही भावअनुसार मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तयार भएको छ ।
आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्मको मानव अधिकारसम्बन्धी...

























