टुर्गानको अध्यक्षमा प्रधनाङ्ग विजयी
काठमाडौं । गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को ३३ औं वार्षिक साधारण सभा तथा अधिवेशनबाट शनिबार नयाँ कार्य समिति चयन गरेको छ ।
प्रज्ञाभवन काठमाण्डौमा शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग निर्वाचित भएका थिए । प्रधानाङ्गले...
सीमा विवादको जवाफ नदिएसम्म विरोध कायम रहने
काठमाडौं । सीमा विवादबारेको अभिव्यक्तिउपर उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएसम्म संसद्मा विपक्षीको विरोध कायम रहने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले यस्तो जनाएका हुन् ।
‘सम्मननीय प्रधानमन्त्री बालेन शाह बालेनले नेपाल...
प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक करिब दुई साताका लागि स्थगित हुने भएको छ।
यससँगै संघीय संसद्को तल्लो सदनको अर्को बैठक साउनको दोस्रो साताको अन्त्यतिर बस्ने तयारी गरिएको छ।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बिहीबार बसेको बैठकले...
होर्मुजलगायतका बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः लागु
तेहरान । अमेरिकी सेनाले इरानमा आक्रमण जारी राख्दै होर्मुजलगायतका बन्दरगाहमा नौसैनिक नाकाबन्दी पुनः लागु गरेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्मुज जलमार्ग प्रयोग गर्ने जहाजमा २० प्रतिशत कर लगाउने आफ्नो योजना फिर्ता लिएको...
यस बर्षकाे स्रष्टा सम्मान इन्द्र चौधरीलाई प्रदान
काठमाडौं । थारु भाषा तथा लोकसंस्कृतिका क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएका इन्द्र चौधरी पुरस्कृत तथा सम्मानित भएका छन्।
२१३औं भानुजयन्तीको अवसरमा पारेर सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित प्रादेशिक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा चाैधरीलाई सम्मानित...
प्रिमियरमा ‘गौँथली’को प्रशंसा
काठमाडौं । चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा चलचित्र हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् ।
नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् । २०६० को दशकभन्दा अगाडि...
कीर्तिपुर घटनापछि अस्पताल पुगे महतो, माजिद अन्सारी प्रकरणमा सरकारसँग जवाफ माग
काठमाडौं। राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीको कथित दुर्व्यवहारबाट घाइते भएका युवा अभियन्ता माजिद अन्सारीलाई अस्पतालमै पुगेर भेट गर्दै उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
भेटपछि...
नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे
काठमाडौं । आजपनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाल सुन प्रतितोला...
अविरल एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु १४ जना घाइते
स्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा सोमबार परेको अविरल वर्षापछि आएको बाढीका कारण एउटा घर भत्किँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
उद्धार अधिकारीहरूका अनुसार कोहाट...
शंकास्पद गार्डी पाार्किङको विषयमा मौन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू सोमबार काठमाडौंका विभिन्न ठाउँमा भएको शंकास्पद गार्डी पाार्किङको विषयमा मौन बसेका छन् ।
विपक्षी दलहरूले प्रतिनिधिसभामा मिडिया हाउसहरू, नेपाली कांग्रेसका सभापति गगन थापा र भाटभटेनी अगाडि सोमबार भएको...






















