सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जनालाई हेडक्वाटर तानेर छानबिन सुरु

काठमाडौं । सशस्त्र प्रहरी बलका २ डीएसपीसहित ८ जनालाई हेडक्वाटर तानेर छानबिन सुरु गरिएको छ । छानबिनमा तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत रहेका डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर सुनसरीका...

४८ घण्टे राष्ट्रिय आवासीय सफलतापूर्वक सम्पन्न

काठमाडौं, असार २९ – अर्किड इन्टरनेशनल कलेजद्वारा आयोजित ४८ घण्टे राष्ट्रिय आवासीय Orchid HackX २०२६ Hackathon सफलतापूर्वक सम्पन्न भएको छ। असार २६ देखि २८ गतेसम्म कलेज परिसरमा सञ्चालन भएको प्रतियोगितामा नेपालभरका विभिन्न शैक्षिक संस्थाबाट आएका २० टोलीले...

डिएगो फोर्लान उरुग्वेकाे राष्ट्रिय फुटबल टिम प्रशिक्षक नियुक्त

काठमाडौं । उरुग्वेले पूर्व खेलाडी डिएगो फोर्लानलाई राष्ट्रिय फुटबल टिमको अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । फिफा विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि मार्सेलो बिएस्लाले राजीनामा दिँदा उरुग्वे फोर्लानलाई नयाँ प्रशिक्षक नियुक्त गरेको हो । फोर्लानले सन् २०१०...

गणेश नेपालीको मृत्युबारे स्वतन्त्र छानबिन गर्न सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिसको माग

काठमाडौं । मानव अधिकार तथा सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आएको अन्तरराष्ट्रिय मानव अधिकारवादी संस्था, सहयात्रा–इन्टरनेसनल एलायन्स फर सोसल जस्टिस, ले २५ वर्षीय गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको परिस्थितिबारे स्वतन्त्र,...

विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल खेल्ने चारै टोलीको टुङ्गो लागेको हो । आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान...

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु

काठमाडौं । सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ । सोमबार राहदानी विभागमा परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ प्रणालीमार्फत ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी वितरण गरेर उक्त कार्यको शुभारम्भ गरेका हुन् । यसअघि...

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको उल्लेख गर्दै विभागले हाल मनसुनको न्यून चापीय रेखा...

अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध

काठमाडौं । देशका विभिन्न प्रदेशमा आएको बाढी र अविरल वर्षाका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। सोमबार बिहान ६:३० बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण यातायात सञ्चालन...

कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर

काठमाडौं । कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत रहेका कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएकव खुलाए । चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले खुलाएका छन्...

पहिरोमा परि चार महिने शिशुको मृत्यु

काभ्रेपलाञ्चोक । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब...

RECENT POSTS

HOT NEWS