इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि भूमिका खेलेको दाबी
ओस्लो । नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डको बराबरी गोलमा माथि रहेको टेलिभिजन क्यामेराको केबलले भूमिका खेलेको दाबी गरेका छन्।
उनले व्यंग्य गर्दै उक्त केबललाई ‘असिस्ट’ दिनुपर्ने जनाएका छन्, यद्यपि फिफाले...
एनपीएलको खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हुने खेलाडी अक्सनको सम्पूर्ण तयारी पूरा भएको छ ।
क्यानका अनुसार अक्सनका लागि प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये...
सरकारी जग्गामा रहेका अनाधिकृत संरचना तत्काल हटाउन निर्देशन
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गामा बनेका संरचनामा अस्पताल प्रशासनले डोजर चलाएको छ । अन्य संस्थाले निर्माण गरी तेस्रो पक्षलाई भाडामा लगाएको सटरहरुमा अस्पताल प्रशासनले सोमबार बिहानै डोजर प्रयोग गरेर भत्काएको हो ।
विराटनगर–७, अस्पताल...
बैंककाे एक बारमा लागेको आगलागीमा २७ जनाको मृत्यु
एजेन्सी । थाइल्यान्डको राजधानी बैंककस्थित एक बारमा लागेको आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन् ।
थाइल्यान्डका प्रधानमन्त्री अनुटिन चार्नभिराकुलका अनुसार घटनास्थलबाट २७ जनाको शव निकालिएको छ भने...
बाघको आक्रमणबाट एक महिला घाइते
धनगढी । कञ्चनपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्
प्रहरीकाल जानकारी गराए अनुसार बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने धनादेवी उपाध्याय बाघको आक्रमणमा परेर घाइते भएकी हुन् ।
उपाध्याय आइतबार साँझ शुक्लाफाँटा जंगलमा घाँस काट्न गएका बेला...
गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका...
विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुग्याे
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार अमेरिकी डलर, युरो र पाउन्ड स्टर्लिङसहित धेरैजसो विदेशी मुद्राको भाउ ऐतिहासिक रूपमा उच्च विन्दुमा पुगेको...
ट्रम्पले इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानसँगको वार्तालाई निरन्तरता दिन सहमत भएको जानकारी दिएका छन् ।
उनले तेहरानसँगको युद्ध विराम भने अब समाप्त भएको स्पष्ट पारे। आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत...
अर्जेन्टिना सेमिफाइनल प्रवेश
काठमाडाैं । फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ ।
रोमाञ्चक क्वार्टरफाइनलमा अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डविरुद्ध ३–१ को महत्त्वपूर्ण जित निकालेको हो ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको...
इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
काठमाडौं । जुड बेलिंघमकाे दुई गोल मद्दतमा नर्वेमाथि पुनरागमन जित निकाल्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड ८ वर्षपछि...

























