उपनिर्वाचनको पर्यवेक्षण गर्न नौ संस्थाले अनुमति पायाे

काठमाडौं । यही मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्नका लागि नौ संस्थाले अनुमति पाएका छन् । पर्यवेक्षणका लागि अनुमति प्राप्त गर्नेमा नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान...

बाघको छालासहित ४१ भट्टराई पक्राउ

काठमाडौं । कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको हो । करुणा रेष्टुरेन्ट...

प्रधानमन्त्री ओलीले चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेका हुन्। छलफल बिहान ११ बजे...

असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिए

काठमाडाैं ।  एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हुन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत भदौसम्म २ करोड ५२...

मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय

काठमाडाैं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको...

दुर्गा प्रसाईं पक्राउको कारण पेस गर्न आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ। प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा मनोज...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नजिकिदि गरेकाे मंसिर १६ गते हुने स्थानिय तहकाे उपनिर्वाचनमा सुरक्षाकाे प्रत्याभूति दिलाउनका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका छन्। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले सेना...

उपनिर्वाचनमा अनुमति बेगर सवारी सधान सञ्चालन जरिवाना

काठमाडौं। निर्वाचन आयोगले उपनिर्वाचनका दिन अनुमतिबिना सवारी सधान सञ्चालन गरेको पाएमा २५ हजार रुपियाँ जरिवाना हुने जनाएको छ । आइतबार आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनको दिन अनुमतिबिनाका सवारी...

एमालेले कामपाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार

काममाडौं । सत्तारुढ दल नेकपा एमालेले काममाडौं महानगरपालिकाले पठाएको जरिवानासहितको पत्र बुझ्न अस्वीकार गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरपालिकाको टोलीलाई नेकपा एमाले केन्द्रीय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको...

रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि कास्की जिल्ला अदालतले अनुसन्धान गर्न १५ दिन म्याद थप गरेको छ। भीमलाल बेलबासेकाे इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे । पछिल्लोपटक...

RECENT POSTS

HOT NEWS