कोप–२९ तयारी अन्तिम चरणमा

काठमाडाैं ।  आगामी कात्तिक २६ गतेदेखि आउँदो मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकु शहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि...

कानुनमन्त्री अधिकारी मुछिएको घटनाको छानबिन गर्न माग

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको घटनाको छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले बिहीबार एक विज्ञप्ति जारी गरी मन्त्रीको जापान यात्रा मानव...

नारायणगढ–मुग्लिन सडकखण्ड दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने स्थानमा बस र इलेक्ट्रिक हाइस गाडी ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८...

दोलखामा भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड मापन

काठमाडौं । दोलखामा विहीबार बेलुका भूकम्प गएको छ । भूकम्पको तीव्रता ४.६ म्याग्निच्युड माप भएको छ । आज बेलुका ७ बजेर ५६ मिनेटमा दोलखाको ओरङ्ग केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...

अमेरिका अहिलेपनि एक नम्बरको महाशक्ति राष्ट्र

काठमाडौं । वरिष्ठ कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि विश्व परिवेशमा नै परिवर्तन आउने हुँदा नेपालले आर्थिक कुटनीतिलाई जोड दिनुपर्ने जनाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा ‘अमेरिकाको ४७औं राष्ट्रपतिमा ट्रम्प...

छठ पर्वको आज मुख्य दिन

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ...

पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने

गण्डकी । हिमालयन टुरिजम फोरमको आयोजनामा यही कात्तिक २४ गते पर्यटन राजधानी पोखरामा तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिता हुने भएको छ । नेपाल र मित्रराष्ट्र चीनका खेलाडी सहभागी हुने यो अन्तर्राष्ट्रिय प्रतियोगितामा दौडका विभिन्न चार विधामा...

आज सुनचाँदीको भाउ घट्याे

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलामा ४ हजारले घटेर तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको छ । यसअघि बुधबार सुन तोलाको...

‘पूर्णबहादुरको सारङ्गी’ अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग

काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको...

छठ पर्वले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्ने विश्वास

काठमाडौं । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले छठ पर्वले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न मद्दत गर्ने विश्वास दिलाएका छन् । छठ पर्वको शुभकामना दिने क्रममा पूर्वमन्त्री महतोले छठ पर्वले...

RECENT POSTS

HOT NEWS