हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि दैनिक १० घण्टा बन्द हुने भएसँगै हवाई भाडा बढेको छ ।
हवाई भाडा वृद्धिले वैदेशिक रोजगारीमा जाने श्रमिक मर्कामा परेको गुनासो आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री...
मितेरी सहकारीको अपचलन गरेको विषय अनुसन्धान गर्न विरूद्ध रेड कर्नर नोटिस जारी
काठमाडाैं । मितेरी सहकारीको अपचलन गरेको विषय अनुसन्धान गर्न प्रहरीले सहकारीका व्यवस्थापक ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले इन्टरपोलमार्फत नोटिस जारी गरेको हो। कानुनी...
एक कैदी गोली प्रहार गरी पक्राउ
विराटनगर। दुई पटक कारागारबाट भागेका एक कैदीलाई सुनसरी प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
२०६५ सालमा एक व्यक्तिको हत्यामा दोषी देखिएका सुनसरीको इनरुवा नगरपालिका-१० वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई बिहीबार सुनसरी प्रहरीले गोली...
शिक्षकलाई देउसीभैलो खेलेर तलब जुटाए
बाजुरा । बुढीनन्दा नगरपालिकास्थित एक विद्यालयले शिक्षकलाई तलब दिन देउसीभैलो खेलेर रकम जुटाएको छ।
विद्यालयको आयास्रोत न्यून भएको र निजी स्रोतबाट नियुक्त गरिएका शिक्षकलाई तलब दिन देउसीभैलोबाट एक लाख संकलन गरिएको पञ्चलक्ष्मी आधारभूत विद्यालय व्यवस्थापन...
आज सुनको मूल्य बढ्याे
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा...
कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं ।नेपाली कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका पूर्णबहादुर तामाङको निर्माण कम्पनी कालोसूचीमा परेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङ सञ्चालक रहेको कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालिलाई कालोसूचीमा राखेको हो।
गोरखापत्रमा आज प्रकाशित सूचनामा उक्त कम्पनीलाई सडक विभागअन्तर्गतको संघीय...
नेपाल सम्बत पुरस्कार विष्णु चित्रकारलाई पुरस्कार प्रदान
काठमाडौं । यस वर्षको नेपाल सम्बत पुरस्कार भाषा सेवी, नेपाल सम्बत आन्दोलनका अगुवा विष्णु चित्रकारलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ।
नेपालको मौलिक तथा राष्ट्रिय सम्बतको अवस्थामा गत कछ्लाथ्व १ पारू (कार्तिक १७ गते) शनिबार...
बढ्याे सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक...
कृष्णनगरमा मनाइयो धूमधामका साथ सांस्कृतिक एकताको पर्व छठ
कपिलवस्तु । मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ।
केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत...
टीआइए आजदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको...

























