आर्थिक विकास गर्न सरकार चुक्न नहुने

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक र आर्थिक विकास गर्न सरकार र राजनीतिक दलहरू चुक्न नहुने जनाएका छन्। शनिवार काठमाडौँमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक...

दाङका कम्युनिष्ट नेता देवी पोख्रेलको निधन

घोराही । दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो । घोराही उपमहानगरपालिका–१५ मा...

वल्र्ड बडिबिल्डिङमा नेपाललाई रजत पदक

काठमाडौं । तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले शुक्रबार १५औं वल्र्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएका छन्। बडिबिल्डिङ एसोसिएसन अफ माल्दिभ्सको आयोजनामा मालेमा शुक्रबार भएको च्याम्पियनसिपमा नेपालले तीन...

टेबल टेनिस खेलाडी सेलिशा खड्गीको निधन

काठमाडौं । नेपालकी टेबल टेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ।  लामो समयदेखि पेटको क्यान्सरले पीडित सेलिशाको निधन भएको टेबल टेनिस प्रशिक्षक राकेश महर्जनले जानकारी दिए। उनका अनुसार ३० वर्षीया सेलिशाको आजै कीर्तिपुरमा अन्त्येष्‍टि गरिएको छ। सेलिशाले नेपालको प्रतिनिधित्व गर्दै सन् २०१५ मा...

संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरूको गहन समीक्षा जरुरी रहेको जनाएका छन्। शनिवार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...

गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडाैं ।  प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न गर्नुभएको आग्रहमा उहाँले...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी

पोखरा । पोखरामा सुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२०० बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

ओखलढुंगा । सिद्धिचरण नगरपालिका-११ रमाईलो डाँडास्थित फ्रेण्डसिप वर्कसपमा जुवातास खेलिरहेको अवस्थामा वर्कसपका संचालक सुनकोशी गाउँपालिका-९ बस्ने २८ वर्षीय लेख बहादुर सुनुवार लगायत ६ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । मोरङ, केराबारी गाउँपालिका-९ बेलचौरीस्थित सडकमा बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को.२ त १६७ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने यमनाथ परियारको छोरा ६ वर्षीय युनिक परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

काठमाडौं । चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा....

RECENT POSTS

HOT NEWS