कार दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँची। अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको  कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र...

भाइटीकाकाे शुभ साइट बिहान ११ :३७ बजे

काठमाडौ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई...

आजदेखि नेपाल संवत् ११४५ सुरु

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा...

ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा

काठमाडौं । ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार घोषणा गरेको टोलीमा चार नयाँ खेलाडी समावेश भएका छन् । नेपालले...

तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिने

वासिङ्टन डीसी । नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाएका छन् । ‘उनले (कमल ह्यारिस)ले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्,’...

आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र...

अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति डिपी आर्यलले अनुमतिबिना निजी टेलिफोन संवादको विषय बाहिर ल्याएको भन्दै कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्। उनले केही दिन यता प्रधानमन्त्री, मन्त्री र विभिन्न दलका नेतासँग गरेको भेटघाटलाई लिएर केही...

खैरो हेरोइन विभिन्न स्थानबाट ९ जना पक्राउ

बेलौरी नगरपालिका ९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र...

भक्तपुरका नेवार समुदायकाे आज म्हः पूजा

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि कात्तिक १७ गते भाइटीका मनाउने भएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक १८ गते भाइटीका र किजा पूजा गर्ने निर्णय गरे पनि भक्तपुर...

साम्बा फ्रान्स प्रस्थान

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्स प्रस्थान गरेकी छिन् । साफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आएकी साम्बा बिहीबार बिहान फ्रान्सको पेरिस प्रस्थान गरेकी हुन्। बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा...

RECENT POSTS

HOT NEWS