चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन निर्माण सम्पन्न

काठमाडौं । त्रिशूली नदी र त्यसका सहायक खोलाहरुमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सुरु गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे...

विश्वकप लिग  टुकाे अन्तिम खेल नेपालले स्कटल्यान्डसँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग  टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेल स्कटल्याण्डसँग खेल्ने भएकाे छ। नेपाल र स्कटल्याण्डबीचको खेल डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा नेपाली समय अनुसार राति सवा...

चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

काठमाडौं । अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटीले आयोजना गरेको चङ्गा उडाउने प्रतियोगिता-२०८१ स्वयम्भू भुँइखेलमा कार्तिक १० गते शनिवार भव्य सम्पन्न भएको छ। सम्पदा संरक्षण र स्वदेशी उत्पादन प्रयोगमा ल्याउनुपर्ने मुल उदेश्यका साथ भएकाे...

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपियाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ...

स्पानयोल बार्सिलोनासित पराजित

काठमाडौं । डानी ओल्मोको दुई गोल मद्दतमा बार्सिलोनाले स्पानिस ला लिगा अन्तर्गत क्याटलान डर्बीमा स्पानयोललाई ३-१ ले पराजित गरेको छ । हान्सी फ्लिकको बार्सिलोनाले यस सिजन गज्जबको प्रदर्शनलाई कायम राख्दै दोस्रो स्थानको रियल मड्रिडमाथि...

उपप्रधानमन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान

काठमाडाैंं ।  उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन्। वर्ल्ड अर्बान फोरमको  कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका...

एआई सम्मेलन सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवासङ्घ नेपालद्वारा आयोजित अन्तर्राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’(एआई) सम्मेलन सुरु भएको छ। आजदेखि सुरु भएको सम्मेलन दुई दिनसम्म सञ्चालन हुने सङ्घका अध्यक्ष क्षितिज थेबेले जानकारी दिएका हुन्। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा...

थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान सुरु

रुपन्देही । लामो समयको प्रतीक्षापछि थाई एयर एसियाको बैंकक–भैरहवा–बैंकक उडान आइतबार आजदेखि सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजे थाई एयर एसियाको एअर बस ए तिन ३२० अवतरण...

‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित

काठमाडौं । ‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो। नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाउनुबाहेक अन्यले खासै योगदान दिन...

राष्ट्रपति पौडेलले बहिनीहरूबाट लगाए तिहारको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उनीहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन्। उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर, बदामसहितका...

RECENT POSTS

HOT NEWS