कोप–२९ मा ‘एजेण्डा’ लाई उठान गर्न नेपाल तयार
काठमाडौं । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।
यही कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अजरबैजानको बाकुमा हुने कोप–२९...
रास्वपाका ८ जना कार्यकर्ता पोखराबाट पक्राउ
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ जना कार्यकर्ता पोखराबाट पक्राउ परेका छन्। सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।
प्रदर्शनका क्रममा निषेधित क्षेत्रमा रहेका प्रहरीमाथि आक्रमण...
आज सुनको मूल्य घट्याे
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु दुई हजार आठ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुन प्रतितोला रु एक लाख ६८ हजार दुई सय तोकेको छ।
यसअघि यही कात्तिक...
‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।
सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ माकलबारीस्थित सडकमा बा.प्र०२-०१४ प २७२६ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको छ...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं, २० कात्तिक सप्तरी, कन्चनरूप नगरपालिका-४ धनकट्टा जगतपुरस्थित त्रियुगा खोलामा डुबेर सोही ठाउँ बस्ने श्रबण कुमार महतोकी छोरी ८ वर्षीया प्रतिमा महतो र सुरेश सदाकी छोरी ८ वर्षीया जितनी सदाको सोमबार दिउँसो मृत्यु भएको...
डाइभर्सिटी भिसाको आवेदन दिने समय दुई दिन थप
काठमाडौं । अमेरिकाले डाइभर्सिटी भिसाको २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको छ ।
यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको नेपाल स्थित अमेरिकी राजदूतावासले...
छठ पर्व आजदेखि सुरु
जनकपुरधाम । सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ ।
पहिलो दिन आज (मंगलबार) नहाय खाय मनाइँदै छ । आजको दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने...
जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको...
दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले आफ्नो दिगो विकासका लक्ष्यहरु निर्धारण गर्नुपर्ने जनाउनुभएको छ । नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा भएको देश भएकाले दिगो विकास कसरी र के—केमा गर्ने भन्ने लक्ष्य पहिला नै...

























