नेपालमा आधिकारिक रुपमा टिकटक दर्ता
काठमाडौं । नेपालमा आधिकारिक रुपमा टिकटक दर्ता भएको छ । सरकारले राखेका सबै सर्त मान्ने सर्तमा गत भदौ १९ गते सरकारले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सोही शर्तअनुसार सबै प्रक्रिया पूरा...
ओलम्पिक २०३६ काे आयोजक बन्न भारतकाे दाबी
काठमाडाैं । भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश गरेको छ।
इन्डियन ओलम्पिक एसोसिएशन (आइओए)ले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)लाई आधिकारी पत्र पठाउँदै ओलम्पिक आयोजनाको दाबी गरेको हो। केन्द्रीय खेलकुद मन्त्रीको भनाइलाई दाबी गर्दै...
बढ्याे सुनकाे भाउ
काठमाडाैं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ६८ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर एक लाख ६८ हजार पाँच...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अग्रता कायमै
एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावको मत परिणाम सार्वजनिक भइरहदा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अग्रता बढाउदै लगेका छन्। अहिलेसम्मको परिणामले ट्रम्पलाई जित निकट पुर्याएको छ।
निर्वाचनको पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले ४७ दशमलव २...
चलचित्रको क्लिपहरू सामाजिक सञ्जालमा नराख्न अनुरोध
काठमाडौं । नेपाली चलचित्र रिलिज हुने बित्तिकै चलचित्रका स–साना क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती अपलोड हुने गर्छ । त्यसले चलचित्रको व्यवसायमा पनि असर पुग्दै आएको छ ।
त्यसैले निर्माताहरू चलचित्रको क्लिपहरू सामाजिक सञ्जालमा नराखिदिन अनुरोध गर्दै...
आज यु १९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डविरुद्ध खेल्दै
काठमाडाैं । आइसिसी महिला यु १९ विश्वकपको एसिया छनोटमा नेपालले आज थाइल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
नेपालले थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्न लागेको हो। खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुनेछ।एशिया छनोट...
अर्थमन्त्री पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व सङ्कलनमा थप मेहनत गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूको बैठकमा अर्थमन्त्री पौडेलले औसत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरूलाई...
बाढीपहिरो प्रभावितका लागि पुनर्वासको व्यवस्था भएन
ललितपुर । गत असोज ११ र १२ गतेको बाढीपहिरोबाट प्रभावित भएकाहरुका लागि हालसम्म पुनर्वासको व्यवस्था हुन सकेको छैन । पुनर्वासको व्यवस्था नहुँदा पीडितले आफन्तको घर, टहरा र छोराछोरीको डेरामा यसपटकको दसैँतिहार मनाएका छन् ।
छिमेकी...
प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो आएको छ ।
परराष्ट्र स्रोतका अनुसार चिनियाँ प्रधानमन्त्री ली छ्याङले आगामी २–६ डिसेम्बर (मंसिर १७-२१) मा प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको निम्तो पठाएका हुन्...
आर्थिक लक्ष्यहरू प्राप्त गर्नेमा चिनियाँ प्रम ली किआङ विश्वस्त
साङ्घाई । चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त’’ भएको मङ्गलबार जनाउनुभएको छ ।
बेइजिङले सन् २०२४ का लागि करिब पाँच प्रतिशतको वृद्धिको लक्ष्य राखेको छ...

























