शेयर काराेबार घट्याे

काठमाडाैं । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ८८ अङ्कले घटेर दुई हजार ६ सय ७५ दशमलव ५१ विन्दुमा झरेको छ । आज विकास बैंक, फाइनान्स, जलविद्युत्,...

प्रधानमन्त्रीको स्वास्थ्यमा सामान्य सुधार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। सोमबार साँझदेखि एक्कासी ज्वरो आएपछि बालुवाटारस्थित सरकारी निवासमा आराम गरिरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार देखिएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्रीलाई ज्वरो आउने क्रम विस्तारै कम...

नेपालमा डेंगु संक्रमण घट्दै गयाे

काठमाडौं । नेपालमा डेंगु संक्रमण घट्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिक यता...

नेपाली राष्ट्रिय महिला फुटबल टाेलीकी डिफेण्डर पूजा राना सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी डिफेण्डर पूजा राना गृहजिल्ला बाँकेमा सम्मानित भएकी छन् । साफ महिला च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली टोलीकी डिफेन्डर पूजा रानालाई मंगलबार कोहलपुर नगरपालिकाले ५१ ह्जार रुपैयाँसहित सम्मान...

भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको रूपमा अघि बढाउन निर्देशन दिएका छन्। काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख र वडा अध्यक्ष पदका उम्मेदवार...

प्रधानमन्त्री ओलीको हत्या उक्साउने रतन कार्की निगरानीमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या दशरथ रंगशालामा तत्काल गर्न उक्साउने रतन कार्कीलाई नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेका छन् । तिहारअघि बुधबार काठमाडौंको रंगशालामा सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनलमा...

आज बर्तालु ‘खरना’ विधिको तयारी

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’...

चलचित्र सारङ्गी’ले पाँच दिनमा ४ करोड ८७ लाख रुपैयाँ संकलन

काठमाडाैं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ सकलन गरेको छ । वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्रले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमै...

प्रधानमन्त्री ओली बिरामी

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएकाे छ । उनलाई सोमबार बेलुकीदेखि ज्वरो आएपछि मंगलबार रगत जाँच गर्न पठाइएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् । बिरामी...

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू पदबाट बर्खास्त

तेल अभीभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ । टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा विदेश मन्त्री इजरायल काट्जलाई ल्याइने भएको...

RECENT POSTS

HOT NEWS