३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभी सवारी चालक तालिम १५औं...

‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित

इनरुवा । सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’...

कपिलवस्तुमा ब्राउन सुगर कारोबारी र सेवनकर्ता पक्राउ

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर बसपार्कबाट १ जना लागू औषध ब्राउन सुगर करोबारी र २ जना सेवनकर्ता पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय कृष्णनगरको संयुक्त टोलीले कृष्णनगर...

उपविजेता नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने

काठमाडौं ।  काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङका अनुसार उपविजेता बनेका खेलाडीसहित अन्य पदाधिकारीलाई...

अखिल नेपाल किसान महासंघकाे चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

काठमाडौं ।  अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटीले स्वयम्भू भुँइखेलकाे आयाेजनामा चङ्गा उडाउने प्रतियोगिता-२०८१  कार्तिक १० गते शनिवार सम्पन्न भएकाे छ। सम्पदा संरक्षण र स्वदेशी उत्पादन प्रयोगमा ल्याउनुपर्ने मुल उदेश्यका साथ भएकाे कार्यक्रममा  लगभग...

नेपाल साफ महिला च्याम्पियनसिपमा उपबिजेता

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बङ्गलादेशले उचालेको छ। बङ्गलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औँ मिनेटमा बङ्गलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रङ्गशालामा भएको...

रास्वापाका सभापति रवि लामिछानेको बयान सकियो

लेखनाथ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेको बयान सकिएको छ । गोरखा मिडियामा पोखराको सूर्यदर्शन बचत तथा सहकारीको रकम नियमविपरीत लागि ठगी गरेको अभियोगमा पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेलाई प्रहरीले...

नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक भएको जनाउनुभएको छ । तिहार पर्व, २०८१ को अवसरमा बिहीबार विश्वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवम् उत्तरोत्तर प्रगतिको शुभकामना...

उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौं । दक्षिण कोरियासहित छिमेकी देशसँग रुष्ट उत्तर कोरियाले समुद्रतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी तटबाट समुद्रतर्फ एउटा इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आई.सी.बी.एम.) प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । उत्तर...

आज कुकुर पूजा र लक्ष्मी पूजा गरि मनाइदै

काठमाडौं । नेपालीहरुकाे  दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरि मनाइदै छ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण...

RECENT POSTS

HOT NEWS