रेड पाण्डाको छाला सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छाला २ थान सहित बाग्लुङ वरेङ गाउँपालिका-३ घर भई काठमाडौं स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त...

इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली  न्युयोर्क सहरका विद्यालयहरूमा बन्द हुने

न्यूयोर्क (अमेरिका) । इतिहासमै पहिलो पटक हिन्दु पर्व दीपावली मनाउनका लागि न्युयोर्क सहरका विद्यालयहरू नोभेम्बर १ मा बन्द हुने भएका छन् । “यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलो पटक दीपावली पर्वका लागि...

तिहारमा हल्का वर्षा हुने पुर्वानुमान

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने पुर्वानुमान गरेको छ। बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते)...

‘माओवादी’ भन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने बाबुरामकाे टिप्पणी

काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टाइले माओवादी केन्द्रलाई प्रचण्ड गुटको संज्ञा दिएका छन्। उनले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्न उपयुक्त हुने टिप्पणी गरेका छन्। माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरीसहित आधुनिक...

साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा नेपाल

काठमाडाैं ।  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका नेपाल पूर्ण तयारीमा देखिन्छ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक...

कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ

काठमाडाैं । आजदेखि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको सालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम...

आज काग तिहार

काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रुपमा आज बुधबारलाई यो...

पत्नी हत्याका अभियुक्त तीन वर्षपछि पक्राउ

झापा । मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड कर्नर नोटिसका आधारमा अभियुक्त राईलाई...

निर्मला कुर्मीका लागि प्रदर्शनरत र सरकारबीच सहमति

काठमाडौं ।  निर्मला कुर्मीको न्याय माग्दै प्रदर्शन गर्दै आएको रूबी खानको माग र सरकारबीच सहमति भएको छ। मंगलबार अपरान्ह्र गृह मन्त्रालयका प्रवक्ता एव‌ं सहसचिव ऋृषिराम तिवारी, उपसचिव दिलकुमार तमाङ र रूबी खानबीच माइतीघर मण्डलमा सहमति भएको...

Youth Advocate for Traditional Baateko Dhoop as Safer, Sustainable Incense  

  Patan/ Baateko Dhoop, a traditional Nepali herbal incense, is valued for its pure, health-supportive properties and cultural significance. Made from native herbs and woods sourced from high-altitude regions, Baateko Dhoop offers a natural alternative...

RECENT POSTS

HOT NEWS