भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ
काठमाडौं । विशेष अदालतमा पहिलो पटक साेमबार अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालसमेत प्रतिवादी भएको सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरी भष्ट्राचार...
सरकारको सय दिनमा असफल : अध्यक्ष प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तत्काल सरकार ढाल्ने पक्षमा नरहेको जनाउनुभएको छ ।
मङ्गलबार सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले सरकारको सय दिनमा असफल भए पनि तत्काल आफू सरकार...
२३ वर्षीय नेपाली डेभलपरले एक बर्षामा १.२० करोड आम्दानी गरे
काठमाडौं । एक वर्षपहिले ७० लाख रुपैयाँमा विदेशी कम्पनीलाई मोबाइल एप बेचेका एक नेपाली डेभलपरले पुन: अर्को एप बेचेका छन् । बर्दिया बाँसगढी-५ का २३ वर्षीय कर्णबहादुर बुढा क्षेत्रीले ५२ लाख ८६ हजार रुपैयाँमा...
नेपाली दर्शकको दुर्व्यवहारविरुद्ध भारतले साफमा उजुरी गर्ने
काठमाडौं । भारतीय फुटबल संघ (एआईएफएफ)ले साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले ७० मिनेट खेल रोकेको भन्दै दक्षिण एसियाली फुटबल महासंघलाई पत्र लेख्ने निर्णय गरेको छ ।
खेल भएको भोलिपल्ट एआईएफएफले साफलाई पत्र लेख्ने निर्णय गरेको हो...
अदालतको मानहानि मुद्दा चलाउनेबारे छलफल
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई...
ज्योति विकास बैंक र स्काइवाकबीच विशेष छुट प्रदान गर्ने सम्झौता
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि स्काइवाक नेपाल मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ।
बैंकले काठमाडौंको कमलादीस्थित स्काइवाक नेपाल मा २० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको हो।सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका...
आज सुनको मूल्यमा नयाँ किर्तिमान कायम
काठमाडौं । आज सुनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ । यो सुनको...
डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुग्याे
काठमाडौं । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या २८ हजार २ सय १२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को पछिल्लो तथ्यांक अनुसार सङ्क्रमितमध्ये १२ जनाको मृत्यु भएको छ ।
यस्तै, बागमती प्रदेशका ९ हजार १३२ जनालाई डेंगु पुष्टि भएको छ भने, लुम्बिनीका...
दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप
बाजुरा । चाडपर्व र विभिन्न सामाजिक क्रियाकलापमा बज्ने गरेका दमाहा बाजा बाजुराका गाउँबस्तीबाट लोप हुन थालेका छन् । बजारमा आधुनिक प्रविधिका बाजा भित्रिएसँगै गाउँमा बज्ने गरेको दमाहा बाजा पछिल्लो समय लोप हुन थालेका हुन्...
शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलित
सप्तरी । हुनमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ ।
नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको...

























