आजदेखि विधिवत् रुपमा तिहार आरम्भ हुँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु...

चिनियाँ कम्पनीलाई चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ...

कानुनभन्दा माथि कोही नहुने : सांसद सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले कानुनभन्दा माथि कोही नहुने जनाएकी छन् । सोमबार प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति...

उपचुनावका लागि मुख्य निर्वाचन निर्वाचन अधिकृतहरु सिफारिस

काठमाडाैं । आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस भएका छन् । न्याय परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो...

तिहार नआउँदै सयपत्री फूलको माग हुन थाल्याे

झापा । नेपालीहरुको दोस्रो ठूलो चाड, फूलहरुको पर्व तिहार नआउँदै सयपत्री फूलको माग हुन थालेको छ । आफ्ना दाजुभाइलाई स्थानीयस्तरमै उत्पादित सयपत्रीको माला लगाउने उद्देश्यले व्यावसायिक फूलको खेती गर्दै आएका किसानसँग अग्रिम माग हुन...

कीर्तिपुरकाे पांगा शालिकसहित जुवातास खेलिरहेका ३२ जना पक्राउ

काठमाडौं । काठमाडौं, कीर्तिपुर नगरपालिका-८ पांगा शालिक बस्ने राम कृष्ण महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा राम कृष्ण समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९...

परम्परागत शैलीको देउसी गीत तिहार रमाइलो म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । डिलाईटेड म्युजिक इष्डष्ट्रिजले परम्परागत शैलीको देउसी गीत तिहारको रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतमा गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा, डि.पि दाहाल र सबिन लिम्बुको सङ्गीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालकै...

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

वराहक्षेत्र । गत असोजको दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले आरक्ष जङ्गल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्ष जङ्गलमा बाढी पस्दा चराचुरुङ्गी...

फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि अनुसरण गर्नुपर्ने

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले फौजदारी न्याय प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि नवीन प्रविधि र प्रयोगलाई अनुसरण गर्नुपर्ने जनाउनुभएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ‘फौजदारी न्याय प्रणालीमा देखिएका चुनौती र सुधारका उपायहरू’ विषयक विचार...

त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको छ। डालसको ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको हाइस्कोरिङ खेलमा नेपाल २ बल बाँकी हुँदा ३ विकेटले...

RECENT POSTS

HOT NEWS